
Rgp
Lnp
Unsku
Srbpu
Pbu
Ggp
Rgp1
Sgr
pku

Rgu
Vor
Wsp
Pvg
Hal
Tsm
Rgu
Ssm
Bbu
Ggd
Sls
Asm
Rgs
Ksm
Bbbpu
Rsb
Gst
nsb
Sbs

Syp
Gsb
Jmb
Abd
Bml
Rpp
bbt
Mks
Rmb
Pls
Jmb
Ptm
sab
सिन्धुल । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
पहिरोले गोलञ्जोर गाउँपालिका-६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर-१ कुडुले, फिक्कल गाउँपालिका-२ सुम्नामबेँसी लगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।
त्यस्तै गोलञ्जोर-१ कुडुलेमा प्र२-०३-००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अहिले अवरुद्ध सडक खुलाउने प्रयास जारी भइरहेको छ ।
