अखिल क्रान्तिकारी राप्तीको अध्यक्षमा मन्दिप पाेख्रेल सर्वसम्मत चयन

दाङ । अखिल क्रान्तिकारी राप्ती गाउँपालिका कमिटीको अध्यक्षमा मन्दिप पाेख्रेल सर्वसम्मत चयन भएका छन् । आइतबार मसुरीयामा सम्पन्न संगठनको दाेस्राे पालिका स्तरीय सम्मेलनले अध्यक्षमा पाेख्रेललाई सर्वसम्मत चयन गरेको हाे। त्यस्तै सम्मेलनले पाेख्रेलकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा करिष्मा आचार्य,सचिवमा आशिष परियार,सह-सचिवमा इशा खत्री क्षेत्री र कोषाध्यक्षमा सुनसरी चाैधरी चयन हुनुभएको […]

एक थान भरुवा बन्दुक र चोरीको सामान सहित ३ जना युवा पक्राउ

झापा । भरुवा बन्दुक र चोरीको सामानसहित तीन जना युवाहरु पक्राउ परेका छन् । यहाँको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको हो । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः ३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ […]

शिवसवरी धाममा त्रिवसीय महाआरती तथा शिवकथा उत्सव प्रवचनको उद्घाटन गरिदै

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवामा रहेको शिवसबरी धाम धार्मिक केन्द्रमा साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालित त्रिदिवसीय श्रृङ्गारिक महाआरती तथा एक दिवसीय शिव कथा उत्सव प्रवचनको पहिलो दिन श्रृङ्गारिक महाआरतीको शनिबारदेखि सुरु गरिएको छ । शिव सवरी धामको प्रचारप्रसार तथा भगवान शिव र पार्वतीको विभिन्न आकृतिका मुर्तीहरू निर्माणका लागि महाआरती तथा […]

आज देशभर भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन महाशाखाद्वारा अनुरोध

काठमाडौँ । वर्षायाम संगै हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बागमती र गण्डकी प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा […]

देउखुरी उद्योग बाणिज्य संघको २१ औं वार्षिक साधारण सभा सम्पन्न

दाङ । देउखुरी उद्योग बाणिज्य संघको २१ औँ बार्षिक साधारण सभा लमहीमा सम्पन्न भएको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजँग सिँह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्य एबम् नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी र लमही नगरकि उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । […]

आज श्रावण शुक्ल नागपञ्चमी,नाग पूजा गरि मनाइँदै

काठमाडौँ । आज श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको […]

राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन,अखाद्य बस्तु बरामदगरि तत्काल नष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गाउँपालिकाका भालुवाङ र पाखापानी बजारको अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा ती बजारको अनुगमन गरेको हो । २ दिनको अनुगमनको क्रममा भालुवाङ पुल्चोक बजार र पाखापानी बजार क्षेत्रका कुल ४६ वटा पसलको अनुगमन गरेको छ । जसमा ३६ वटा होटल, ३ वटा […]

राजपुरमा रुघा र ज्वरोले २ जनाको मृत्यु,बिरामीको संख्या बढेपछि स्वास्थ्य कर्मी स्थलमा पुग्यो

दाङ । देउखुरीको राजपुर गाउँपालिका स्थित वडा नम्बर -७ जेलबाङ खोला नाकामा २ जनाको मृत्यु भएको छ । सामान्य ज्वरो र टाउको दुखाइ जस्ता रोगबाट दुई जना महिलाको मृत्यु भएको छ । सामान्य ज्वरो र टाउको दुखाइ रहेको १५ वर्षीय कृष्णा बुढालाई उपचारको लागी छिमेकी राष्ट्र भारतको सिरसिया अस्पतालमा उपचार गरेर घर ल्याएको केहि दिन […]

नुवाकोटमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । त्यस्तै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]