सागर रोका क्षेत्री मंगलबार, साउन २९, २०८१

दाङ । तुलसीपुरमा अटो दर्घटना हुँदा ५ जना घाइते भइएका छन् । प्रहरीका अनुसार अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय भुपेन्द्र वलीको बायाँ खुट्टामा चोट लागेको छ ।

घाइते हुनेहरुमा तुलसीपुर-७ का २९ वर्षीय शंकर खड्का, तुलसीपुर- १९ का ४१ वर्षका बुद्धिकला वली,रोल्पा रुन्टिगढि-४ का ३३ वर्षीया सीता पुन र उनको छोरी १२ वर्षीया लक्ष्मी पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइतेहरुको अबस्था सामान्य रहेको र सबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइको रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

तुलसीपुरबाट बिजौरी तर्फ जादै गरेको रा १ ह ७३४७ नम्बरको अटो आज दिउँसो साढे १ बजेतिरको समयमा तुलसीपुर- ६ हात्तिखौवाको ओरालोमा दुर्घटना भएको थियोे । अटोमा ५ जना सवार रहेका थिए भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]