
Srbpu
Lnp
Unsku
Djs
sbs
pku
Ggp
Rgp1
Gfs
Sgr
cjs
Pes
Pbu
Rgp

Vor
Rsb
Sls
Wsp
Tsm
Gst
Asm
Ksm
Rgu
Bbu
Rgu
Hal
Ggd
Sbs
Ssm
nsb
Rgs
Pvg
Bbbpu

Ptm
Jmb
Abd
Bml
Pls
Mks
Gsb
Rpp
Syp
Jmb
bbt
sab
Rmb
बैतडी । बैतडीमा एकै गाउँका चार जना मानिसहरुमा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर ५ वसन्तपुरद्वाराका चार जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए ।
त्यस्तै डेंगु संक्रमण पुष्टि भएका मध्ये एकजना बाहिरबाट आएका र बाँकी गाउँमै बसोबास गर्ने बुझिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । गाउँमा अरु पनि ज्वरोका बिरामी भएकाले डेंगु संक्रमितको संख्या थपिन सक्ने उनले बताए ।
यस्तै एकै गाउँमा चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि गाउँमै गएर चेकजाँचको काम गर्ने तयारी भइरहेको छ । पाटन नगरपालिकासँग सहकार्य गरेर डेंगु प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भएको निरीक्षक भट्टले बताए ।
