
Gsbr-6
Pbu
Jsbg-7
ksbl-7
Csbg-7
Rksr-7
Msbg-2
jsbr-3
Gsbg-3
Usbl-7
सल्यान । बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ्गबाट लुहाम बजार आउँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा भएको हो । त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र ५२ वर्षीय […]
काठमाडौँ । आज कालीगढले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य […]
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले सोमबार आज पदबाट राजीनामा बुझाएकी हुन् । गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेर राजीनामा दिएकी छन् । स्रोतका अनुसार प्रदेश मन्त्रिपरिषद गठनमा पार्टीबाट महिलालाई स्थान नदिएकोमा उनी […]
डोटी । विगत ९ वर्षदेखि जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर –७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्का ९ वर्षपछि पक्राउ परेका हुन् । खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले आइतवार सिलगढी सांफे सडक खण्डबाट […]
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर संसदलाई बुझाउने छ । समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट लामिछाने […]
दाङ । देउखुरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा लमहीले नया समिती चयन गरेको छ । केन्द्रको जखेरामा सम्पन्न १० औँ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले किरण बिक्रम शाहको नेतृत्वमा नया समिती सर्बसहमतीबाट चयन गरेको हो । अध्यक्ष शाह दोस्रो कार्यकालका लागि पुन: चयन भएका हुन । जसको उपाध्यक्ष गोमा बस्नेत, सचिब सितादेबी […]
दाङ । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा आईतवारदेखि प्रदेशका सबै जिल्लाहरुबाट आएका संघसंस्थाहरुका अगुवाहरुलाई प्रदेश राजधानी देउखुरीमा नेतृत्व क्षमता बिकास,प्रतिवेदन तथा प्रस्तावना लेखन कार्यशालाको उद्घाटन गरिएको छ । गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष जित कुमारी बेल्वासे (शुसीला ) को अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास समितिका सभापति यमु गैरेले गमलाको […]
दाङ । रियलमी मोबाईल कम्पनीले मोबाईल व्यवसायीहरुसंग शनिबार देउखुरीको लमहीमा भेटघाट गरेको छ ।कम्पनीले शनिबार एक कार्यक्रमको आयोजना गरि दाङ,सल्यान,रुकुम,रोल्पा,प्यूठान जिल्लाको विभिन्न स्थानमा रहेर मोबाईल व्यवसायी गरिरहेका व्यवसायी कर्मीहरुसंग भेटघाट गरेको हो । दाङ,सल्यान,रुकुम जिल्लाका डिलर म्यानेजर रमेश डिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइ मन्त्री सीता शर्मा चौधरीको प्रमुख आतिथ्यता तथा रियलमी […]
काठमाडौँ । नेपाल सरकारले भोलि (सोमबार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो । गृहमन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि […]