
Csbg-7
Msbg-2
Jsbg-7
Usbl-7
Gsbr-6
Pbu
ksbl-7
Gsbg-3
jsbr-3
Rksr-7
काठमाडौं । गत शनिबार सम्पन्न भएको पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । […]
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर –३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका वडा नम्बर –८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला […]
काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गते बिहीबारका दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को प्रिमियर गरिएको छ । मंगलबार बेलुका कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियरमा राजनीतिज्ञ,फिल्मकर्मी र रङ्ग पत्रकारको उपस्थिति रहेको थियो । प्रिमिएरमा अधिकांशले फिल्मको कथाले मन छोएको बताएका छन् । कतिपयले अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गर्दा […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सर्वदा साहित्य सङ्गम, नेपालगन्जले यस वर्षको “डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार २०८१” बाट सम्मानित गरेको छ । असोज १ गते चन्दको भक्तपुरस्थित लोकन्थली निवासमा आयोजित कार्यक्रमका बीच उनलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा साहित्यप्रेमी, समाजसेवी र अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैतडी जिल्लाको कुर्कुटिया गाउँमा १९९६ […]
नुवाकोट । नेपाल मगर संघका केन्द्रीय संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरकाे २० औं स्मृति दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटका उपाध्यक्ष रामकुमार थापा मगरकाे सभाध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय सदस्य तथा जिल्ला नुवाकाेट र धादिङका इञ्चार्ज साथै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नुवाकाेट (नेफिन […]
काठमाडौं । सरकारले देशका सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा […]
दाङ । एआईजी सुदिप गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सोमबार निरीक्षण गरेका छन् । नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन मापदण्ड (Police Baton) २०८१ अन्तर्गत केन्द्रिय कार्य दक्षता मुल्याङकन प्रयोजनको लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालयबाट खटेका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निरीक्षण गरेका हुन् ।त्यस्तै उनले कार्यालयको अनुगमन गर्नुका […]
दाङ । देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढा मगरकाे करेन्ट लागेर मृत्यु भएकाे हाे । मंगलबार बुढा मगरले घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीहरुको नि:शुल्क शल्यक्रिया गराउने कार्य सुरु गरेको छ । पालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ लमहीको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम मार्फत गाउँपालिका भरी नै नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सुरु गरेको हो । नि:शुल्क आँखा चेकजाँच शिविरबाट छनौट भएका मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया भैरेहेको गढवा […]