सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, आश्विन ०१, २०८१

दाङ । एआईजी सुदिप गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सोमबार निरीक्षण गरेका छन् ।

नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन मापदण्ड (Police Baton) २०८१ अन्तर्गत केन्द्रिय कार्य दक्षता मुल्याङकन प्रयोजनको लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालयबाट खटेका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निरीक्षण गरेका हुन् ।त्यस्तै उनले कार्यालयको अनुगमन गर्नुका साथै उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएको जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]