घोराहीको एक होटलमा जुवा खेलिरहेका ७ जना जुवाडे पक्राउ

दाङ । जुवाको खालबाट सात जना जुवाडे बिहीबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर –३ घर भई घोराही उपमहानगरपालिका–१४ मा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय बोधधन रोका, रुकुम पूर्व पुथा उत्तरगङ्गा–११ घर भई घोराही–१५ बस्ने ४१ वर्षका रामचन्द्र बुढा, ५६ वर्षका विष्णु बुढा, ५७ […]

बडादसैंको दोस्रो दिन:आज ब्रम्हचारिणी भगवतीको पूजा गरि मनाइँदै

काठमाडौं । बडादसैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरी मनाइँदै छ । बडादसैंअन्तर्रगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौंथो दिन […]

गढवामा कृषि उपज संकलन केन्द्रको उद्घाटन

दाङ । देउखुरीको गढवामा विहिवार बिशेष तामझामका साथ किसानहरुले उत्पादन गर्ने तरकारी,खाद्यान्न तथा पशुचौपायाको बजारीकरण गर्ने उद्देश्यले गढवा गाउँपालिकाको पहलमा कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ ।लुम्बिनी प्रदेश सरकारका कृषि, भूमी ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संकलन केन्द्रको उद्घाटन गर्नुभएको हो ।कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री पन्थीले गढवा गाउँपालिकाले कृषि उपज संकलन […]

देउखुरी बैंकर्सको लिग चरणको पहिलो दिनमा ९ वटा खेल सकिए,बाँकी खेल शनिबार हुने

दाङ । देउखुरी बैंकर्सको आयोजनामा दोस्रो को-अपरेट कर्पोरेट सुपर -सिक्स क्रिकेट खेल बिहिबारदेखि देउखुरी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम लमहीमा शुरु भएको छ । त्यस्तै उक्त खेलमा १३ वटा बैंक र २ वटा स्कुल गरि १५ वटा टिम सहभागी भएका छन । खेल ५ ओभरको हुने आयोजक संस्था देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपालीले जानकारी दिए । […]

राजपुर गाउँपालिकाद्वारा कालिपुरवा-सतबरिया जोड्ने बाटो मर्मत

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले कालिपुरवा र सतबरिया जोड्ने बाटो मर्मत गरेको छ । वर्षायामले गर्दा राजपुर गाउँपालिका वडा नम्बर ३,कालिपुरवा गाउँको सोटामा हिलाम्मे हुने र त्यहाँदेखि दैनिक आवतजावत गर्ने आम नागरिकलाई धेरै कठिनाइ भएको थियो ।त्यस्तै उक्त समस्यालाई केहिँ दिन अघि यस मिडिया मार्फत समाचार सम्प्रेषण भएको थियो । त्यहाँको समस्या मिडिया मार्फत देखेर […]

झ्याप्ले खोलाको पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाकै सनाखत

काठमाडौं । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ । मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर – १६ का प्रकाश कुँवर,अनुप ठकुरी कुँवर र सृजना कुँवर,रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश […]

भारतबाट चोरी गरेको सुन डोटी प्रहरीद्वारा फिर्ता,२ जना पलियामा पक्राउ

धनगढी । भारतबाट चोरेर ल्याएको सुन जिल्ला प्रहरी कार्यालय डोटीले फिर्ता गर्न लगाएको छ । भारतबाट चोरेर डोटी पुगाइएको सुन प्रहरीले फिर्ता गर्न लगाएको हो । भारतको राजस्थान राज्य नागौर किशनगढ जिल्ला परवतसरको एक घरबाट सुन चोरेर डोटी पुगाइएको थियो । चोरेर ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार सुनधनी महेन्द्र […]

बडादशैँ शुरु,आज घटस्थापनाको पहिलो दिन

काठमाडौं । आजदेखि यस वर्षको बडादशैँ शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको […]

देउखुरी पब्लिकको तीज फोटो सुट प्रतियोगितामा बिजेता हुने जितमायालाई नगद सहित सम्मान

दाङ । देउखुरी पब्लिक स्कुल लमहीद्वारा संचालित तीज फोटो सुट प्रतियोगिता २०८१ मा बिजेता हुने जितमाया पुनलाई बुधबार एक कार्यक्रमको आयोजना गरि नगद र प्रमाणपत्र-पत्र सहित भब्य सम्मान गरेको छ ।बिजेता हुने अभिभावक जितमायालाई विद्यालयका प्रिन्सिपल भु-मान्डप केसीले नगद ५,०००।- पाँच हजार र प्रमाणपत्र सहित अबिर,दोसल्ला ओढाएर भव्य सम्मान गरेका थिए । स्कुलले आफ्नो फेसबुक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]