
pku
Ggp
Rgp
Unsku
Rgp1
Pbu
Sgr
Lnp
Srbpu

Vor
Ksm
Wsp
Rgu
Asm
Pvg
Rgu
nsb
Tsm
Ggd
Bbu
Ssm
Gst
Rgs
Bbbpu
Hal
Sbs
Rsb
Sls

sab
Rpp
bbt
Ptm
Jmb
Jmb
Pls
Bml
Gsb
Abd
Mks
Syp
Rmb
दाङ । जवरजस्ती करणी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर –२ महदेवा निवासी २५ बर्षिय अनिल विश्वकर्मालाई जवरजस्ती करणी गरेकाे आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै विश्वकर्माले १६ वर्षीय बालिकालाई आफ्नै घरमा बोलाई ललाई फकाई गरेर करणी गरेको आराेप लागेको छ ।अहिले उनलाई ईलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
