आज बडादसैंको मुख्य दिन,मान्यजनको हातबाट टीका लगाई हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । आज बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन,मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको […]

लमही-७ जनकपुरमा दशै विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ जनकपुरमा बिहीबार रात्रीकालिन दशै विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । श्री लक्ष्मी रिलेक युवा क्लबका अध्यक्ष सागर चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरीकोको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गिरीले वडा भित्र दशै पर्वमा हुने […]

कैलालीमा बन्चरो प्रहार गरेर श्रीमानद्वारा श्रीमतीको हत्या

धनगढी । गए राती कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर आफ्नो श्रीमतीको हत्या गरेका छन । जिल्लाको चुरे गाउँपालिका वडा नम्बर –६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन । बिहिवार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले बताएको छ । […]

लागूऔषध मुद्दाका फरार प्रतिबादी रौरा थारु पक्राउ

कैलाली । कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी रौराथारु पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर –१ तोरैयापुरका २६ वर्षीय ओमकार डेमन रौरा थारुलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले थारुलाइ घरबाटै पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीको फैसलाले १ महिना २० दिन कैद सजाय सुनाएपछि […]

आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले […]

लुम्बिनीका मुख्यमन्त्री आचार्यले दशैं विदामा सरकारी गाडीको प्रयोग नगर्ने

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदा अवधिभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् । आज गृह जिल्ला अर्घाखाँची पुगेका मुख्यमन्त्री आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका हुन् । निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थाल्नु भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको […]

रोजगारीका लागि भारतका विभिन्न स्थानमा गएका २ लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

बाँके । भारतको विभिन्न स्थानमा रोजगारीको लागि गएका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्ज स्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । दसैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यहीँ असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर […]

अवैध लागू औषध ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर -४ स्थित अतिथि सत्कार होटेलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा दैलेख गुराँस गाउँपालिका वडा नम्बर -४ बस्ने २५ वर्षीय चेतन शाही र २४ वर्षीय पवन शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत […]

आज फूलपाती,बडा दसैंको सातौं दिन

काठमाडौं । आज बडा दशैंको सातौं दिन,घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । त्यस्तै घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु,हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]