
Bpb
Asm
Ssbus
gms
smb
Rg-9
Ppu
Gsbus
Sys
jmb
jms

Asm
Hl1
Usb
Ln2
bml
Sbs
Ssb
Gsb
Ln8
Tsb
cks
Ln3
Ln7
Gg1
Rys
Gg5
bmj
Dps
Ln9
kbs

Bpb
Rgu
Gg4
Sab
Sbs
Gg3
Gg2
Gg6
Jab
ptl
Gjl
Snk
Jpb
Ksb
Sml
Rss
Nps
काठमाडौं । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा धुनषाको मिथिला नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय श्याम बहादुर लोप्चन छन् । उनलाई सोमबार बेलुका सवा सात बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको साथबाट ३५ ग्राम खैरो हेरोइन बरामद भएको छ । उनलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
