
Srbpu
Pbu
Ggp
Lnp
pku
Rgp1
Unsku
Sgr
Rgp

Pvg
Rgu
Tsm
Ksm
Bbbpu
Rgu
Rgs
Gst
nsb
Sbs
Ssm
Asm
Wsp
Sls
Bbu
Ggd
Vor
Rsb
Hal

Gsb
Bml
Jmb
Jmb
Mks
Syp
Abd
bbt
Rmb
Rpp
Ptm
Pls
sab
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदा अवधिभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।
आज गृह जिल्ला अर्घाखाँची पुगेका मुख्यमन्त्री आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका हुन् । निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थाल्नु भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढेका हुन् । मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दशैं विदाभरीका लागि फिर्ता गरेका छन् । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।
उनले सुशासन कायम गर्न मुख्यमन्त्रीले दशैं विदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ ।
