राजपुरको ३ नम्बर वडामा लैङ्गकि हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

दाङ । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगतको कार्यक्रम बुधबार राजपुर – ३ खरदरियामा सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले समाजमा हुने विभेदकारी कार्यको अन्त्य गर्नका लागि महिला-पुरुष एकजुट भएर लाग्नुपर्ने बताएका […]

राप्ती गाउँपाका ३ हजार बढी बालबालिकाको पोषण अवस्था जाँचिदै

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाकाे नाै वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हाे । त्यस्तै यो अभियानकाे बुधबार वडा […]

प्राधिकरणद्वारा बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने ३४ उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने तयारी गरेको छ । विद्युत् नियमन आयोग र प्राधिकरणको सञ्चालक समितिले लाइन नकाट्न निर्देशन दिएपछि प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाउन थालेका छन् । प्राधिकरण स्रोतका अनुसार उद्योगका सञ्चालकहरूको घर ठेगाना रेकी गर्ने काम […]

घाेराही र तुलसीपुर सडक निर्माणको लागि अर्थ मन्त्रालयद्वारा ४ अर्ब बजेट

दाङ । तुलसीपुर – घोराही सडक खण्ड चार लेनमा स्तर उन्नतिका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ । वर्षौंदेखि अलपत्र रहेको २१.५८ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि अर्थ मन्त्रालयबाट ३ अर्ब ९९ करोड ४९ लाखको बहु वर्षीय ठेक्काको स्रोत सहमतिका लागि सिफारिस भएको हो।तुलसीपुर–घोराही सडक खण्ड विस्तारका लागि मदन भण्डारी आयोजना निर्देशनालयबाट […]

राप्ती बबई क्याम्पसको ३४ औं स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न

दाङ । तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको ३४ औँ स्थापना दिवस तथा १९ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । पूर्व सिँचाइ मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले क्याम्पसमा रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताए […]

देबिपाटनका मठाधिश टोली र गोरक्ष पात्रदेबता सिद्धरत्ननाथका पदाधिकारी बीच भेटघाट

दाङ । देबिपाटनका मठाधिश सहितको टोलीले गोरक्षपात्रदेबता सिद्धरत्ननाथ मन्दिरका मठाधिश तथा अन्य पदाधिकारीहरु बीच बुधबार शिष्टाचार भेटघाट गरेको छ । भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला तुलसीपुरमा अबस्थित देबिपाटन मन्दिरका मठाधिश मिथिलेशनाथ योगी,बलरामपुर बिधान शभा सदस्य पल्टुराम,नगर प्रमुख धिरज सिंह, कथाबाचक सर्बेश्वर महाराज सहितको टोलीे र सिद्धरत्ननाथ मन्दिरका मठाधिश तथा अन्य पदाधिकारीहरु बीच शिष्टाचार भेटघाट भएको […]

इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा फरार प्रतिवादी मुसलमान पक्राउ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरले फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको लगत नम्बरहरु २४१८, २४२०, २४२२ नकवजनी चोरी कसुर मुद्दामा ०१ (एक) वर्ष ०१ (एक) महिना १५ (पन्ध्र) दिन कैद सजाय र एक लाख पन्चानब्बे हजार एक सय अठार मात्र) जरिवाना असुल गर्न बाँकी भई फरार रहेका […]

संघीय सांसद मेटमणी चौधरीद्वारा टिनका छानाको अवस्था बारेमा अनुगमन

दाङ । संघीय सांसद मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रको घरहरुमा लगाइएका टिनका छानाको अवस्था बारेमा मंगलबार स्थलगत पुगेर अनुगमन गरेका छन् । पुर्व शहरी विकास मन्त्री समेत रहेका सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने घोराही उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ को वडामा लगाइएको कुल ७ सय २५ घरहरुको अवस्था बारेमा […]

राप्ती -२ लालमटियामा निःशुल्क आँखा शिविर सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा नि:शुल्क आँखा शिविर कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी ऐरावती आदर्श बहमुखी क्याम्पस मुल इकाई समितिको आयोजना तथा तिलगंगा सर्जिकल आँखा केन्द्रको प्राविधिक सहयोगमा ”निःशुल्क आँखा शिविर” कार्यक्रम सम्पन्न भएको हो । इकाई समिति संयोजक करिश्मा आचार्यको अध्यक्षता तथा राप्ती […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]