
Gsbg-3
Msbg-2
Usbl-7
Jsbg-7
Gsbr-6
Csbg-7
Jsbr-3
Rksr-7
Pbu
ksbl-7
दाङ । बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३० औं वार्षिक साधारण सभा सोमबार आज भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनमणी आचार्यको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद चौधरीले विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरूको सर्वाङ्गीण प्रगतिका लागि शिक्षक,अभिभावक र विद्यालय […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर -८ निम्बुखुट्टीमा सोमबार आजदेखी श्रीमदभागवत धनधान्यान्चल विराट सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । टेङ्नैया बाबा मन्दिरको स्तरउन्नतीका लागि महायज्ञ शुरु गरेको टेङ्नैया बाबा धार्मिक क्षेत्र विकास समितीका अध्यक्ष दिकपाल योगीले जानकारी दिए । यो महायज्ञ मंसिर १७ देखि मंसिर २४ गतेसम्म चल्ने बताइएको छ । महायज्ञको उद्घाटन […]
काठमाडौँ । रोल्पामा घुस सहित एक प्रहरी सई पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकी २५ हजार घुस सहित पक्राउ परेका हुन् । त्यस्तै सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता […]
दाङ । घोराही–तुलसीपुर सडक खण्ड बन्द भएको छ । उपमहानगरपालिका वडा नम्बर १८ बिजौरी डाँडाँगाउँमा रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ दुधरास निवासी ३२ बर्षिया ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङ होम बाँकेमा ज्यान गएकाले पीडितहरुले सोमबार दिउसोदेखि घोराही-तुलसीपुर सडक बन्द गरेका छन् । चालकको […]
दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा-दाङको सोमबार एक कार्यक्रमकाे आयाेजना गरि भवन शिलान्यास गरेकाे छ । संस्थाकाे गढवा गाउँपालिका वडा नं ७ मा रहेकाे आफ्नै नामकाे जग्गामा भवन बनाउने दशाैं साधारणसभाकाे निर्णय बमाेजिम भवन निर्माण शुरू गरिएकाे संस्थाले जनाएकाे छ ।संस्थाले एक कार्यक्रमकाे आयाेजना गरि संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले भवनकाे बिधिवत रूपमा […]
दाङ । दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीलाई आइतबार राजपुरको गुरुङ खोलामा भव्य सम्मान गरिएको छ ।राजपुर गाउँपालिका वडा नम्बर-१ गुरुङ खोलामा रहेको ज्योति आधारभूत विद्यालयको आयोजनामा शिक्षक र अभिभावकसंग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सांसद चौधरीलाई शिक्षा क्षेत्रमा धेरै राम्रो कार्य गरेको भन्दै भव्य सम्मान गरिएको हो । उनले उक्त […]
दाङ । देउखुरीको साहित्यिक उन्नयनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया र बालसाहित्य कविता लेखन प्रतियोगिता शनिवार लमहीमा सम्पन्न भएको छ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सञ्चार र साहित्यमा सहकार्य र एकता, देउखुरीको साहित्यिक उन्नयनमा सञ्चारकर्मीको भूमिका विषयक भेटघाट एवं अन्तरक्रिया कार्यक्रम साहित्य मञ्चको आफ्नै भवनमा सम्पन्न भएको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका -३ मसुरीयामा आइतबार आज कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो । जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिंदै […]
दाङ । जिल्लाको कोइलाबास भन्सार नाकाको स्तरवृद्धि गर्ने उद्देश्यले आयोजित विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम प्रतिनिधि सभा सदस्य तथा अर्थ समिति सदस्य माननीय मेटमणी चौधरी र प्रतिनिधि सभा सदस्य नारायणी शर्माको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा माननीय मेटमणी चौधरीले भन्सारको स्तरवृद्धिका लागि विभिन्न योजनाबारे जानकारी गराउँदै यसलाई हर हालमा कार्यान्वयन […]