
Pes
pku
Rgp1
Sgr
Ggp
Djs
Unsku
Rgp
sbs
Gfs
Srbpu
cjs
Pbu
Lnp

Pvg
Tsm
Rgu
Sbs
Ksm
Hal
Sls
Rgu
Asm
Rsb
Vor
Gst
Ggd
Bbu
Bbbpu
Wsp
nsb
Rgs
Ssm

Jmb
Gsb
Pls
Rmb
bbt
Rpp
Ptm
sab
Jmb
Mks
Abd
Bml
Syp
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अभद्र व्यवहार नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा छामिछानेमाथि बरु न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताए ।
त्यस्तै लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको गृहमन्त्री लेखकले बताए । सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको गृहमन्त्री लेखकले बताए । ‘सहकारीकाे रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन्,’ गृहमन्त्री लेखकले बताए ।
