
Gsbr-6
Usbl-7
Gsbg-3
Msbg-2
ksbl-7
Rksr-7
Csbg-7
Pbu
Jsbr-3
Jsbg-7
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । ‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरूविरूद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दामा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासमा पेसी तोकिएको हो । पेसीको पालो ‘ग’ नम्बरमा परेको छ । त्यस्तै यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी […]
काठमाडौं । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ परेका छन् । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा […]
दाङ । लमहीमा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । यो अभियान सोमबार लमही नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट सुरु भएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था जाँच गरिनेछ । हेलन केयरको सहयोगमा वेस ( ब्याक वार्ड […]
दाङ । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटगर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहले गाउँ समाजमा आफुहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन । उनिहरुले उज्ज्वल भविस्य र बलियो अभियान सञ्चालनको लागि १७ बुदे माग पत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका […]
दाङ । सिटिजन बैंक लमहीद्वारा प्राप्त भएका विद्यालय पोशाक बालबालिकालाई प्रदान गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लमही शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लमही नगरपालिका – ९ स्थित रहेको प्राथमिक विद्यालय भ्युसनपुरमा अध्ययनरत त्रिचालिस जना बालबालिकालाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । युवा व्यवसायी कृष्ण थापाको समन्वयमा ति पोशाक उपलब्ध भएको हो । पोशाक […]
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयाेजना र जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा ´´लैंगिक विभेदमा शून्य सहनशिलता, सुरक्षित समाजका लागि ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ ३३ औं लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा र्यालि तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख,उप-प्रमुख,प्रतिनिधिका […]
काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता समेत रहेका आचार्यले सामाजिक कथावस्तुको यो फिल्म ८ चैतमा देशब्यापी हलमा प्रदर्शनमा आउने जानकारी दिए । वितरकसँग सहमतिपछि प्रदर्शन मिति टुंगो लागेको जानकारी आचार्यले दिए । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको फिल्ममा आश्विनी शाही,रवि ओड,कविराज भाम,जेएलसन अधिकारी, […]
दाङ । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ खमारीका १६ वर्षका दिपेन्द्र वली रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकलमा पछाडी सवार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै अर्का मोटरसाइकलमा पछाडी सवार तुलसीपुर- ४ घोरनेटी […]