
Rgp
Ses
Pbu
Srbpu
cjs
Rgp1
pku
Ggp
Gfs
Lnp
Djs
Pes
Unsku
Sgr
काठमाडौं । नेपाल सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, […]
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वराराज पौडेलले बताए । बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर हिरासतमा राखेको […]
दाङ । देउखुरीमा कारलाई ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बर्दियाबाट लमहीतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ४४८२ नम्बरको कारलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ ख ३८७४ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । लमही नगरपालिका -७ वनघुस्री स्थित दुर्घटना भएको हो । त्यस्तै घाइते हुनेहरुमा लमही […]
दाङ । मालपोत कार्यालय तुलसीपुरमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र प्रक्रियामा अवरोध पुर्याएको आरोपमा प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीहरुलाई पक्राउ गरेको छ । प्रहरीले कार्यालय हाताभित्रैबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीहरुले काम गराउँदा अनावश्यक झन्झट खेप्नुपरेको र बिचौलियाहरुको चलखेल बढेको र लेखापढी व्यवसायीले बढी रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला […]
काठमाडौँ । पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो रुपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री […]
प्यूठान । प्यूठानको मा मध्यरात बस्तीमा आगलागी हुँदा एक छेडाघाटमा दर्जन बढी घर गोठ जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार ऐरावती गाउँपालिका– १ छेडाघाटका स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सल्किएर बस्तीमा फैलिएको थियो । जसबाट झन्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । […]
कैलाली । घोडाघोडी नगरपालिका–३ निम्दि क्षेत्रमा आगलागी हुँदा एक गोठमा क्षति भएको छ। स्थानीय दान बहादुर चौधरीको गोठमा लागेको आगोले गोठभित्र रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन्। त्यस्तै आगलागीबाट गोठसहित आलु, धान काट्ने रिफर, साइकल, त्रिपाल लगायतका सामानहरू जलेर करिब १ लाख ७३ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । घटनामा कुनै […]
भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । भैरहवामा शनिबार सम्पन्न महासंघको आठौं प्रदेशसभा तथा अधिवेशनमा श्रेष्ठले कपिलवस्तु चन्द्रौटाका जमसेर अलि मियाँलाई पराजित गरेका हुन् । महासंघको एसोसिएटतर्फ १ सय २ मत खसेकोमा श्रेष्ठले ९६ मत प्राप्त गरेका […]
दाङ । राप्ती साहित्य परिषद दाङ शाखाको १८औँ वार्षिकोत्सवका अवसरमा चार जना स्रष्टा पुरस्कृत भएका छन् । राप्ती साहित्य परिषद दाङ शाखाको शनिवार घोराहीमा भएको १८ औं बार्षिकोत्सव, स्रष्टा सम्मान,स्रष्टा पुरस्कृत तथा काव्य वाचन समारोहमा चार जना स्रष्टा पुरस्कृत भएका हुन् । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका […]