
Rbs
Sds
Mbdvs
mbd
Pbu
Gisld

Pvg
Rgu
Tsm
Rgs
Ksm
Rgu
Ssm
Sls
Gst
Bbu
Ggd
nsb
Vor
Sbs
Asm
Wsp
Hal
Rsb
Bbbpu

Rpp
Gsb
Syp
Rmb
Jmb
sab
Mks
bbt
Pls
Ptm
Jmb
Abd
Bml
दाङ । देउखुरीमा कारलाई ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
बर्दियाबाट लमहीतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ४४८२ नम्बरको कारलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ ख ३८७४ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । लमही नगरपालिका -७ वनघुस्री स्थित दुर्घटना भएको हो ।
त्यस्तै घाइते हुनेहरुमा लमही नगरपालिका वडा नम्बर ५ का कुमार भट्टराई र हेमराज शर्मा रहेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइतेहरुको अहिले उपचार भैरहेको छ ।
