लमही महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन मन्त्री न्यौपानेले गर्ने

दाङ । साताैँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ बिहिबार आजदेखि लमहीमा सुरु हुने भएको छ । देउखुरी उद्योग बाणिज्य संघ लमही आयोजनामा लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो । कृषि पर्यटन […]

रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा रवि लामिछानेको बयान सुरु

रुपन्देही । रुपन्देही जिल्ला अदालतमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । लामिछाने विरुद्धको सुप्रिम सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ । मुद्दा दर्ता भएपछि लामिछाने आज आफैं अदालतमा उपस्थित भएका हुन् । त्यस्तै बयानपछि यो मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता प्रेम […]

गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा प्रदान गर्न छुट्टै कक्षको उद्घाटन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको मंगलबार उद्घाटन गरेका छन् । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो । दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पुर्याउनेगरी इमर्जेन्सी सेवा दिन थालिएको छ । त्यस्तै अहिले गढवामा १५ वेडको आधारभुत अस्पताल निर्माणको […]

लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बावुराम अधिकारीले सम्हालेका छन् । बुधवार आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा प्रमुख सचिव अधिकारीको स्वागत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरुले प्रमुख सचिव अधिकारीको स्वागत गरे । जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा […]

मृगाैला राेगबाट मृत्यु भएका परिवारलाई महाेत्सव व्यवस्थापकद्वारा १५ हजार सहयाेग

दाङ । सिसहनियाँ महाेत्सवस्थल नजिक दुबै मृगाैला खराब भई गत माघ ५ गते मृत्यु भएका मन्टुप्रसाद चाैधरीकाे परिवारलाई महाेत्सव ब्यवस्थापकहरूले नगद १५ हजार सहयाेग प्रदान गरेको छ । बिगत ५ बर्ष देखि मृगाैला राेगबाट पिडित हुनु भएका मन्तुप्रसाद चाैधरीकाे गएकाे माघ ५ गते शनिबार ४१ बर्षकाे उमेरमा आफ्नै निवासमा मृत्यु भएकाे थियाे । यसैबीच महाेत्सव […]

मुख्यमन्त्री आचार्यद्वारा साधारण नमूना माविको नवनिर्मित भवन उद्घाटन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका वडा नम्बर–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नव निर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् ।यो भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण गरिएको थियो । मुख्यमन्त्री आचार्यले विद्यालयले विकट क्षेत्रमा शिक्षाको उज्यालो छर्न पुर्‍याएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा खस्किएकोले […]

सहकारीहरुलाई सुचना प्रणाली ब्यवस्थापन गर्न तालिम दिदै गढवा गाउँपालिका

दाङ । गढवा गाउँपालिका सहकारी शाखाले पालिकाभित्र रहेका केहि सहकारीहरुका ब्यवस्थापक तथा कर्मचारीहरुलाई सुचना प्रणालीलाई ब्यवस्थापन गर्न कोपोमिस तालिम सुरु गरेको छ । सोमवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सहकारीहरुलाई ऐन नियम बमोजिम नियमन गर्न र सुचना प्रणालीलाई ब्यवस्थापन गर्न यस्तो कार्यक्रमको आयोजना […]

अध्यादेशप्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण

दाङ । नागरिक समाज दाङले वर्तमान अवस्थामा संसद बैठक नबसी अध्यादेश जारी गरिएको भन्दै सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सोमबार समाजका सचिव नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजनीतिक प्रतिशोधका घटना बढिरहेकोमा चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीति नगर्न दलहरुलाई आग्रह गरेको छ । त्यसैगरी सामाजिक सञ्जालको अत्यन्त दुरुपयोग भई भ्रामक सूचना प्रवाह हुँदा […]

गढवा उद्योग बाणिज्य संघले बुझायो,गढवा गापालाई ७ बुँदे ध्यानाकर्षण पत्र

दाङ । गढवा उद्याेग बाणिज्य संघले पालिकाका बजार ब्यबस्थापन तथा गढवा बजारमा हाट बजार संचालन लगायतका ७ बुदे ध्यानाकर्षण पत्र साेमबार गढवा गाउँपालिकालाई बुझाएकाे छ ।अस्तब्यस्त रहेकाे तरकारी बजारलाइ ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला,ढेब्ली तथा फुटपाथमा रहेका सामाग्रीहरू ब्यबस्थापन,गढवामा पशु हाटबजार,ब्यबसायिक हाट बजार संचालन, बजार क्षेत्रमा दिर्घकालीन सडकबत्ति ब्यबस्थापन, गुणस्तरिय सिसि क्यामेरा जडान,गाउँपालिकाले परियाेजना मार्फत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]