शिबराज पन्थी/सिधा-पत्र कर्मी मंगलबार, माघ ०८, २०८१

दाङ । गढवा गाउँपालिका सहकारी शाखाले पालिकाभित्र रहेका केहि सहकारीहरुका ब्यवस्थापक तथा कर्मचारीहरुलाई सुचना प्रणालीलाई ब्यवस्थापन गर्न कोपोमिस तालिम सुरु गरेको छ ।

सोमवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सहकारीहरुलाई ऐन नियम बमोजिम नियमन गर्न र सुचना प्रणालीलाई ब्यवस्थापन गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताए ।

त्यस्तै सहकारीहरुमा सुशासन र पारदर्शिता कायम राख्न र चुस्त दुरुस्त ढंगले सहकारीहरु सञ्चालन गर्न पोखे्रलले सबैमा आग्रह गरेका छन् । कार्यक्रममा सहकारी शाखा प्रमुख अशोक कुमार यादवले कार्यक्रमको औचित्य र बिषयवस्तु माथी प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन तथा तालिमको प्राबिधिक सहजिकरण सत्यपाल यादवले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]