राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै नेपाल सूचना प्रविधि समाजद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । नेपाल सूचना प्रविधि समाजले राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । शनिवार आज समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । त्यस्तै सरकारले राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिएको र यसले गम्भीर साइबर सुरक्षा चुनौती ल्याउने प्रदर्शनकारीहरूले दाबी गरेका छन् । यो प्रदर्शन सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्रका सम्बन्धमा हालै गरेको फैसला […]

प्रहरीका ३७ डीएसपीहरु एसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले सिफारिस सूचि प्रकाशन गरेको हो । सिफारिस सूचिको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहेका छन् । सिफारिस हुनेमा सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, […]

राजपुरको शंकर माध्यमिक विद्यालयको ३७ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर  ३ खरदरियामा रहेको शंकर माध्यमिक विद्यालयको ३७ औँ वार्षिक उत्सव कार्यक्रम बिहिबार भब्यतका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा मन्त्री तिमिल्सिनाले राजपुर गाउँपालिका र संस्कृत विश्वविद्यालयसंग समन्वय गरेर पालिकामा रहेको […]

लमही-७ बन्गैँमा नवनिर्मित नगरस्वास्थ्य केन्द्रको भवन उद्घाटन, ८ स्वयम्सेवीका सम्मानित

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बन्गैँमा नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन गरिएको छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शुक्रबार भवनको बिधिवत उद्घाटन गरेका हुन । आर्थिक बर्ष २०७७/०७८ मा लमही नगरपालिकाको कुल ६५ लाखमा टेण्डर आह्वान गरिएको थियो । टेण्डर मार्फत निर्माणाधिन भवन सुबिधा सम्पन्न बनेको छ । किचन सहित ८ […]

रुपन्देहीमा सवारी दुर्घटना हुँदा कपिलवस्तुका खनालको मृत्यु

रुपन्देही । रुपन्देही जिल्लामा सवारी दुर्घटनामा परि कपिलवस्तु जिल्लाको बाणगंगाका एक जना युवकको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ करमाना बस्ने बर्ष ३७ को कृष्ण मुरारी खनाल छन । उनको उपचारका लागी मेडिकल कलेज भैरहवामा पुर्याउदैँ गर्दा बिच बाटोमा मृत्यु भएको प्रहरीले जनाएको हो । रुपन्देही जिल्लाको […]

महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउँछ:मन्त्री न्यौपाने

दाङ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले स्थानीय वस्तु तथा सेवाको उत्पादन एवं बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताए । देउखुरी उद्योग बाणिज्य संघ लमहीले जैविक विविधता ग्रीनपार्कमा आयोजना गरेको सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को उद्घाटन […]

रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि चल्ने

रुपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस बिहीबार पनि सकिएको छैन् । त्यस्तै थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले हाजिरजमानीमा छाडेर शुक्रबार उपस्थित हुन आदेश दिएको छ । बिहीवारबाट थुनछेक बहस सुरु भएकामा पहिलो दिन सरकारी […]

पेस्तोल सहित चारजना भारतीय नागरिक पक्राउ

कञ्चनपुर । पेस्तोल सहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला पारेको हो । कारको चालकको सिटको पछाडीको भागको खल्तीमा पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]

थुनछेक बहसका लागि कानुन व्यवसायी सहित अदालत पुगे रवि लामिछाने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अदालतमा उपस्थित भएका छन् । बुटवलको सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा थुनछेक बहसका लागि सभापति लामिछाने कार्यालय खुल्नासाथ कानुन व्यवसायी सहित अदालत पुगेका हुन् । बुटवलको सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा बुधबार बयानका लागि आफैँ जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]