
Msbg-2
ksbl-7
Rksr-7
Csbg-7
Gsbg-3
Usbl-7
Gsbr-6
Jsbg-7
Jsbr-3
Pbu
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्चमा निवेदन दर्ता गरेको हो । जिल्ला अदालत कास्कीको आदेशको बदर माग गर्दै निवेदन आएको उच्च अदालत पोखराका नायव सुब्बा राजेन्द्र अर्यालले […]
दाङ । देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा १० दिने आधारभूत विद्युतीय तालिमको आइतबार उद्घाटन भएको छ । विद्यालयका प्रिन्सिपल भूमाण्डव केसीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य रतनकुमार केसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि केसीले विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानहरू पनि दिँदै आएको बताएका छन् । उनले विद्यार्थीको सर्वाङ्गी विकासका लागि विद्यालयले […]
काठमाडौँ । चितवनमा एक युवकलाई निर्घात कुटपिट गरेका प्रहरी असई भुजेल निलम्बनमा परेका छन् । युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी असई बुद्धि बहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। उक्त घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका वडा नम्बर -११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ […]
धनगढी । नेकपा एमालेले भीम रावल लगायत नेताहरूलाई निष्कासन गरेसँगै नेता कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ । यही असन्तुष्टिसँगै एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले परित्यागको घोषणा गरेका छन् । त्यस्तै उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई […]
दाङ । नेपाल मगर संघ लमही नगर समितिले माघे सकराती मिलन तथा समापन कार्यक्रम शनिबार लमहीमा सम्पन्न गरेको छ ।नेपाल मगर संघ लमही नगर समितिका अध्यक्ष जगत पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ दाङ जिल्लाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार जित बहादुर बुढा मगरको प्रमुख आतिथ्यता एवं लमही नगरपालिका कि उपप्रमुख लक्ष्मी योगीको विशिष्ट […]
रुपन्देही । सिद्धार्थनगर नगरपलिका भैरहवाले छाडा चौपाय व्यवस्थापनमा सक्रियता देखाएको छ । अघिल्लो वर्ष पश्चिम नवलपरासीको एक गौशालाको समन्वयमा छाडा चौपाय व्यस्थापन गरेको नगरपालिकाले यो पकट कपिलबस्तुको बाणगंगा नगरपलिकासगंको समन्वयमा व्यबस्थापन सुरु गरेको हो । यो वर्ष शनिवारदेखी छाडा चौपाय व्यवस्थापन अभियान सुरु गरिएको र पहिलो दिन ५० भन्दा बढी छाडा चौपाय बजार क्षेत्रबाट नियन्त्रणमा […]
दाङ । जनताको गरीखाने माध्यम भनेको उद्यमशीलता हो । यसलाई देशको मेरुदण्ड मानिन्छ । देशमा उद्यमशील विकास भएमा जनता धनी हुन्छन् र देश बलियो हुन्छ । नेपालमा उद्यमशीलता विकासको प्रचुर सम्भावना रहेको विभिन्न अध्ययनले देखाएका छन् । देशमा रोजगारीको सीमित अवसर भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या लाखौँ पुगेको छ । उनीहरूलाई देशकै आर्थिक […]
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गा नजिकै आक्रमण भएको हो । आक्रमणबाट उनको निधारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका […]
दाङ । लमही खानेपानी उभपोक्ता तथा सरसफाई संस्थाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राज योग प्रशिक्षण केन्द्र लमहीले स्वागत तथा सम्मान गरेको छ । प्रशिक्षण केन्द्रको कार्यालय रातोडाँडामा शनिबार एक औपचारीक कार्यक्रम गरेर खानेपानी संस्थाका अध्यक्ष सनमकुमार पौडेल सहितका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत सम्मान गरिएको हो । ब्रह्मा बाबाको […]