
Jsbr-3
Rksr-7
Csbg-7
Jsbg-7
ksbl-7
Msbg-2
Gsbr-6
Usbl-7
Gsbg-3
Pbu
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा लागुऔषध एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । नेपालगन्ज लागुऔषध ओसारपसार तथा सेवनको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि बाँके प्रहरीले यसलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए । त्यस्तै उनले लागुऔषध नियन्त्रणका लागि मुख्य नाका जमुनाह र […]
काठमाडौं । आज पनि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका साथै पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत […]
दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर नेता बन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । आइतबार नेपाली काङ्ग्रेस गढवा गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य चौधरीले जात र पहिचानको नाममा राजनीतिमा उन्माद सिर्जना गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट टाढा […]
प्युठान । सरुमारानी गाउँपालिकाको कार्यपालिका सदस्य तथा हङ्स्पुर–३ निवासी मोहम्मद हलिमले आफूविरुद्ध सामाजिक सञ्जालमा गरिएको चरित्र हत्या पूर्ण रूपमा आधारहीन रहेको बताएका छन् ।पत्रकार सम्मेलनमार्फत हलिमले आफूले कुनै पनि राजनीतिक वा व्यक्तिगत कारणले कसैलाई धम्की नदिएको स्पष्ट गरे । बरु नियोजित रूपमा आफ्नो नाम र फोटो फेक आइडीमार्फत दुरुपयोग गरी चरित्र हत्या गर्ने प्रयास भएको […]
कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लाग्दा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर –७ कलुवापुरका पदम राना रहेको प्रहरीले बताएको हो । त्यस्तै रानाको आफ्नै घर आगनमा बसरिहेका बेला चट्याङ लग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज बमलाई पक्राउ गरेको हो । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका […]
दाङ । न्यु स्टार फुटबल एकेडेमी नारायणपुर पहिलो पटक लुम्बिनी प्रदेश लिग २०८१ खेल्न नवलपरासी पश्चिमको बर्दाघाट पुगेको छ । लुम्बिनी प्रदेश फुटबलसंघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्ला एन्फा लिग च्याम्पियन बनेको न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले प्रदेशस्तरीय प्रतियोगितामा दाङको प्रतिनिधित्व गर्दै खेल्न थालेको हो । शनिबार बर्दाघाट पुगेको टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको […]
विराटनगर । जिल्ला अदालत मोरङले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ । अदालतले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि कारागार चलान भएका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर –४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको हो । त्यस्तै मोरङ कारागारका अनुसार हातखुट्टा […]
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उनले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् […]