
Djs
pku
Ggp
cjs
Sgr
Ses
Lnp
Srbpu
Pes
Gfs
Unsku
Pbu
Rgp
Rgp1
काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज ४ हजार ३ सय रुपैयाँले घटेर तोलको २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै हिजो सुन एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ […]
दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत नवौं बैठक आज बिहान ११ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यक्रम रहेको छ । त्यस्तै स्वास्थ्य मन्त्री खेम सारुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने […]
काठमाडौँ । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजु भाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । उनीहरुलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरुलाई बी एण्ड बी अस्पताल लगिएको थियो । उनीहरुको उपचारककै […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४, गोपीनालामा केही दिन अघि हत्या गरिएका स्वर्गीय स्मित प्रधानको सम्झनामा बुधबार बेलुका भालुवाङ र लालमटियामा दीप प्रज्वलन गरिएको छ । त्यस्तै स्थानीय युवाहरुको पहलमा ती दुवै स्थानमा दीप प्रज्वलन गरिएको हो । सहभागीहरुले हातमा दीप लिएर शान्तिपूर्ण रूपमा स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । दीप प्रज्वलनसँगै […]
काठमाडौं । हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाही सहित पाँच जनाले सफाइ पाएका छन् । मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले एक जनालाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई सफाइ दिएको हो । आपराधिक लाभ लिएको कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते ६ जनाविरूद्ध मुद्दा […]
दाङ । दंगीशरण गाउँपालिकामा कुपोषित तथा निम्न आयस्तर भएका घरपरिवारलाई लक्षित गरी सरसफाइ सामग्री वितरण गरिएको छ । आइडी र हेलन किलर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग तथा बेस संस्थाको सहकार्यमा सञ्चालित “पोषणमार्फत जीवन रुपान्तरण परियोजना” अन्तर्गत वडा नं. १, २, ३, ४ र ५ का पाँच वर्षमुनिका बालबालिका भएका ६० घरधुरीलाई एक कार्यक्रमका नीच […]
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ६ जनालाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्युरोको संयुक्त टोलीले उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरुले ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको खुलेको प्रहरीले […]
दार्चुला । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुलामा पुगेर झोलुङ्गे पुलको शिलान्यास गरेका छन् । उनले व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ स्थित घट्टेखोलामा पुल निर्माणको औपचारिक सुरुवात गरेका हुन् । नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल निर्माणको चर्चा भइरहेका बेला सीमा नजिकैको घट्टेखोलामा पुल शिलान्यास गरिएको हो । साम्पाङको टोलीले […]
भोजपुर । भोजपुरमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । षडानन्द नगरपालिका वडा नम्बर १३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मर बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार षडानन्द नगरपालिका–१३ मुखिया टोल […]