
Amb
Rbs
Gsbus
Gsl
Jsbus
Csbus
Nssbus7
dsbus
Ssbus
Bksbus5
Ratbs
Pbu
Ddhbs
gms

Hal
Rgs
Wsp
Gst
Ssm
Ksm
Asm
Tsm
Bbu
Vor
Bbbpu
nsb
Pvg
Ggd
Rsb
Rgu
Sbs
Sls
Rgu

Rmb
Mks
Syp
Ptm
Gsb
sab
Bml
Pls
Rpp
Jmb
Abd
Jmb
bbt
दाङ । गुरुकुल एकेडेमी घोराहीले विद्यालयको विभिन्न तहमा जिम्मेवारी बाँडफाड गरेको छ। विद्यालयको सहायक प्रधानाध्यापकको रूपमा महेन्द्र पौडेललाई नियुक्त गरेको छ ।
विद्यालय संयोजकको जिम्मेवारी भुवन आचार्यलाई सुम्पिएको छ,जसले विद्यालयको समग्र व्यवस्थापन र कार्यक्रमहरूलाई समन्वय गर्ने छन् । आधारभूत तहमा पनि केही महत्वपूर्ण जिम्मेवारीहरू बाँडिएका छन् ।
आशा कुमारी चौधरीलाई आधारभूत तह संयोजकको जिम्मेवारी दिइएको छ । उनले विद्यालयको आधारभूत तहका कार्यक्रमहरूको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिइएको छ । त्यस्तै, आधारभूत तह कक्षा १ र २ को संयोजकको रूपमा रेशु राउतलाई जिम्मेवारी दिइएको छ । रेशु राउतले कक्षा १ र २ का विद्यार्थीहरूको शिक्षण प्रक्रिया र प्रशासनको समन्वय गर्ने छन् ।
यस निर्णयले विद्यालयको प्रशासनिक कार्यलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुर्याउने विश्वास रहेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताए । यसका साथै,विद्यार्थीहरूको शैक्षिक प्रगति र समग्र विद्यालय वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ ।
