
lnp
Rgp
ksb
Rgp
Lnp
Ggp
Lks
Usb
Rgp
Sgp
Asb
Rgp
Jns
Ggp
Dus
दाङ । राप्ती गाउँपालिकाको साझेदारी संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएआरसी) द्वारा सञ्चालित भूमि–कृषि कार्यक्रमको वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिएआरसीका कार्यक्रम संयोजक रेमन्त चौधरी,कृषि प्राविधिक सागर शर्मा र लेखा अधिकृत दमन बुढाथोकीले एक वर्षको अवधिमा कार्यक्रमअन्तर्गत सम्पन्न गतिविधि, कार्यान्वयनका क्रममा भोगिएका चुनौती तथा आगामी कार्ययोजना […]
दाङ । देउखुरी पब्लिक स्कुलले आयोजना गरेको तीज फोटो सुट प्रतियोगिता-२०८२” अन्तर्गतको नतिजा मंगलबार घोषणा गरेको छ । आफ्नो स्कुलका महिला अभिभावक लगायत देउखुरी क्षेत्र भित्रका अन्य सम्पूर्ण महिला अभिभावकहरु समेत प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी आयोजना गरेको “तीज फोटो सुट प्रतियोगिता-२०८२” अन्तर्गत नतिजा स्कुलले घोषणा गरेको हो । भाद्र १७ गते गर्ने पूर्ववत जानकारी […]
दाङ । नेपाल सरकार शिक्षा समितिबाट नयाँ शिक्षा विधेयक प्रस्तावित भएका केही बुँदामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विरोधका कार्यक्रमहरू गर्दै आएको छ । जसमा सोमबार लमही नगर प्याब्सन कार्यसमितिको आयोजनामा नगर प्याब्सन अन्तर्गतका विद्यालयले गाडीमा कालो झण्डा र ब्यानर राखी पालिका परिक्रमा गरी विरोध जनाएका छन् । लमही नगर प्याब्सन कार्य […]
दाङ । नेपाल शिक्षक महासंघ जिल्ला समिति दाङले राष्ट्रिय समितिकाे आह्वानमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइ घाेराहीमा २ घण्टा धर्ना तथा ईकाइ प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेकाे छ । प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयककाे प्रतिबेदन पास गरेर भाद्र ५ गते प्रतिनिधिसभामा पेस गरेपछि विगतमा […]
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरु प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरु निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमश: […]
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर –६ देउपुर स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको सो ग्रेडिङ कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप के.सी.,लुम्बिनी प्रदेश तेक्वान्दो संघका पूर्व सदस्य किरण पौडेल,डोजाङ प्रमुख कुबिर गिरी,प्रशिक्षकद्वय ऋषिराज चौधरी तथा बसन्ती चौधरी सहित खेलाडी विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम […]
दाङ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमही नगर समितिले तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम बिहिबार लमहीमा सम्पन्न गरेको छ । प्रतियोगितामा आधारभूत (कक्षा १ देखि ५) र माध्यमिक (कक्षा ६ देखि १०) दुवै तहमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै आधारभूत विद्यालयतर्फ ज्योतिष्मती विद्यापीठले द्वितीय […]
काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार आज प्रतिनिधिसभा अन्तर्गत शिक्षा,विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो । यस्तै विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन् । यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउने गरी पटक–पटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित […]
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । भोलि (बिहीबार) बाट सुरु हुने आन्दोलन निरन्तर रहने यी दुई संगठनले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरुले […]