
Lnp
pku
Rgp
Djs
Rgp1
Srbpu
Pes
Gfs
Ggp
Sgr
cjs
Pbu
Unsku
Ses
काठमाडौं । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए । जितको आधार भने कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले तयार पारेका […]
काठमाडौं । काठमाडौंमा जारी रहेको त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी […]
दाङ । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुल इकाई कमिटी भालुवाङ्ग द्वारा सञ्चालित १७ वर्ष मुनिका फुटबल प्रतियाेगिताकाे पुरस्कार सितगंगा युवा क्लब लाहापेले हात पारेको छ। मूल इकाई कमिटीले गत शनिबारदेखि पाँच दिनसम्म सञ्चालन गरेको फुटबल प्रतियोगितामा आयाेजक टाेलीलाई पेनाल्टी मार्फत ४ काे बिरुद्ध ५ गाेल गर्दै सितगंगा […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोकाकप फुटबल प्रतियोगिताको उपाधी नवजागरण क्लब कप्तानगञ्जले उचालेको छ । नवजागरण क्लबले आयोजक चन्द्रज्योती क्लबलाई २-१ गोलको अन्तरले हराएको हो । खेलको १५ औँ मिनेटमै चन्द्रज्योतीले गोलको सुरुवात गरेको थियो । लगत्तै दवावमा नपरी नवजागरणले ३० औँ मिनेटमा गोल फर्कायो । पहिलो ईनिङ्स १-१ गोल बराबरीमा […]
दाङ । थारुहरुको महानपर्ब अट्वारीको अबसरमा लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोका कप फुटबल प्रतियोगिता सुरु भएको छ । चन्द्रज्योती क्लब हसनापुरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रबक्ता मोहन गिरीले गर्नुभएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले स्वास्थ्यको लागि खेलकुद आबस्यक रहेको भन्दै खेलबाट देशकै नाम रोषणी गर्न सकिने बताउनु […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिनु भएको छ । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँ यसअघि कोषाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चयन हुनु भएको छ । […]
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछाने विरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर,मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। […]
काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा भेट्टायो । भारतका ओपनर कप्तान रोहित शर्मा ७४ र सुभमन गिल ६७ रनमा नट आउट रहे । टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको नेपालले […]
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । नगरपालिकाले भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई जनही […]