
Pes
Lnp
Sgr
sbs
Unsku
pku
cjs
Rgp
Rgp1
Srbpu
Ggp
Pbu
Djs
Gfs
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित कार्यदलहरु गठन गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित वाचापत्र तयारी कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय गरेको छ । स्वर्णिम नेतृत्वको वाचापत्र तयारी कार्यदलमा केन्द्रीय सदस्यहरु सोविता गौतम,गणेश कार्की, क्रान्तिशिखा धिताल,अरनिको पाँडे,नन्दन यावदसहित पार्टी सल्लाहकार राम गुरुङ सदस्य […]
काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार आज बस्ने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति,संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ । त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा […]
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लमही नगर समितिको अधिवेशन मंगलबार आज लमहीमा सम्पन्न भएको छ। अधिवेशनले बलदेव भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो। नवगठित समितिमा शान्ति कुवर जेनी,मिना चौधरी,सीता सार्की,शिशिर कडेल,धर्म बहादुर खड्का,आदित्य कशौधन,चेत बहादुर खत्री, कमला जिसी,रविन्द्र ध्वज शाह,डोलप्रसाद पाण्डे, शेषमणी घिमिरे,हिरालाल खड्का,रुद्र बहादुर खत्री,गोपाल प्रसाद कडेल,दुर्गा प्रसाद सुवेदी र […]
काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ […]
बाँके । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोख्रेलले मुलुकलाई संकटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् । पार्टीको बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।’जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ,’उनले भने । राष्ट्रलाई […]
रुपन्देही । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद जितेको हो । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५ र १९ का १७ सय उपभोक्ता […]
काठमाडौँ । प्रतिगामी षडयन्त्रका विरुद्ध नेकपा एमालेले देशैभरि आज जनसभा गर्दैछ ।जनपरिचालन कार्यक्रम अन्तरगत शनिबार आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो। एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको […]
दाङ । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत रक्तदान–जीवनदान कार्यक्रम’शुक्रबार लमहीमा सफलतापूर्वक सम्पन्न गरेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर समितिका सभापति सन्तोष बुढाथोकीको नेतृत्वमा ३० जना भन्दा बढी युवाहरुले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्याएका हुन् । कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरुले रक्तदानलाई मानव जीवन रक्षासँग […]