
Rgp
Asb
Jns
lnp
Lnp
ksb
Lks
Sgp
Rgp
Usb
Ggp
Rgp
Ggp
Dus
Rgp

lms

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार भोलि हुने भएको छ ।
यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भोलि बिहानको १०ः३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा काङ्ग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गर्दै आएका थिए । लामो छलफलपछि यादवको नाममा सात दलले सहमति जनाएका थिए ।
