
Gsbus
gms
Ssbus
Pbu
Amb
dsbus
Rbs
Ddhbs
Ratbs
Jsbus
syysr
Csbus
Syees
Nssbus7
Bksbus5
Gsl

Vor
Bbbpu
Bbu
Hal
Sbs
Gst
Wsp
Rgu
Sls
Ssm
Tsm
Rsb
nsb
Rgu
Ggd
Ksm
Pvg
Asm
Rgs

Rpp
Syp
sab
Bml
Jmb
Ptm
Rmb
Pls
Jmb
Gsb
Mks
Abd
bbt
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा (एमाले)मा पार्टी सदस्य संख्या घट्दो संख्यामा रहेको दाबी गरेका छन् ।
नेकपाको मधेस प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एक वर्ष अघिसम्म ८ लाख रहेको सदस्य संख्या घट्दो क्रममा रहेको दाबी गरेका हुन्।
एक वर्षअघिसम्म ८ लाख पार्टी सदस्य थियो। झरेर ६ लाख भयो। आज २७ गतेको महाधिवेशनका लागि प्रतिनिधि चुन्न ३ लाख मात्रै सहभागी भए,’ उनले भने, ‘यो घट्दो क्रममा छ।’
उनले बाघ नगर्जिएसम्म स्यालले फुर्ति लगाउन नछाड्ने पनि बताए । ‘मधेसमा बाघ गर्जिएको छ। स्यालहरु गुफा पस्नेछन्,’ उनले भने, ‘कम्युनिस्ट पार्टीको एउटै विकल्प नेपाली कम्युनिस्ट पार्टी हो।’
