
Pbu
Bbbpu
ksbus
bbbpu
दाङ । पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका एक प्रभावसाली नेता स्वर्गीय खुम बहादुर खड्काका पुत्र युवा नेता अनुराग खड्काले कोरोना भाइरसको जोखिममा रहेर आम नागरिकको सुरक्षामा खटिनु भएका सुरक्षा कर्मी, स्वास्थ्य कर्मी तथा संचार कर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने अभियानलाई बिहीबारदेखि सुरुगर्नु भएको छ ।नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङको सहकार्य र समन्वयमा नेता […]
काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनु भएको हो । तर सहमतिको […]
दाङ। देउखुरी कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न अझैं बाँकी रहेको प्रदेश नम्बर ५ का माननीय सांसद रेवतीरमण शर्माले बताउनु भएको छ ।माननीय सांसद रेवतीरमण शर्माले नेपाली कम्युनिष्ट आन्दोलनलाई उपचाइमा पु¥याउन कमरेड पुष्पलाल र गुम्रा थारु दुवैको अतुलनीय योग्दानले सम्भव तुल्याएको स्मरण गर्नु भएको हो ।पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं तथा किसान नेता गुम्रा […]
दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिब पुष्पलाल श्रेष्ठ र किसान आन्दोलनका शहिद गुम्रा थारुको संझना गरेको छ । नेकपाले घोराही १५ स्थित गुम्रा चोकमा रहेको गुम्रा थारुको शालिकमा माल्याणपन समेत गरेको छ । त्यसैगरी,पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेकपाका संस्थापक सचिब श्रेष्ठ र किसान आन्दोलनका सहिद थारुको तस्विरमा […]
काठमाडौं।नेकपा अध्यक्ष द्वय केपी शर्मा वली र पुष्प कमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा शुक्रबार भएको तीनघण्टा छलफल बिना निष्कर्षमै स्थगित भएको छ । आज भएको छलफलमा पार्टीका महासचिव बिष्णु पौडेल र स्थायी कमिटीका सदस्य जनार्दन शर्मा (प्रभाकर) छलफल साक्षीका रुपमा रहनु भएको थियो । दिउँसो साढे १२ बजे देखि दुई बजे सम्म चलेको छलफलमा बिना कुनै […]
काडमाण्डौ। नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई गाउँ-बस्तीहरुमा पुगेर संगठन विस्तार गर्न निर्देशन दिनु भएको छ । उहाँले शहरमा बसेर झगडा गर्नुभन्दा जिल्लाको प्रत्येक गाउँ- बस्तीहरुमा पुगेर संगठन बनाए पार्टीको हित हुने बताउनु भएको छ ।पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीका अवसरमा नेविसंघले शुक्रबार रत्नपार्कको शान्तिवाटिकामा आयोजना […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र आफु निकट स्थायी कमिटीका सदस्यहरुसँग गम्भीर कदम चाल्ने संकेत गरेका छन् । बुधवार विहान ओलीले मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई सरकारी निवास बालुवाटार बोलाएका थिए । बालुवाटारको छलफलमा देश र पार्टी गम्भीर अबस्थामा पुगेको भन्दै गम्भीर कदम चाल्ने बताए । ‘अहिले देश र पार्टी दुवै संकटमा छन् […]
काठमाडौ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नयाँ नक्सा सार्वजनिक भएको छ । बुधबार (आज) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा एक पत्रकार सम्मेलनमार्फत् नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल […]
काठमाडौं । कोरोना भाईरस( कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी लकडाउनको अबधी बढाएको छ।यसअघि जारी लकडाउनको अवधि सोमबार मध्यरातिदेखि सकिदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको हो। आइतबारै बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । आइतबार […]