
Ssbus
bpmhl
Jsbus
Ksbus
Csbus
Lsbus
Gsbus
Gsl
Rsbus
dsbus
Ssbus
Bsbus
Ksbus
Pbu
Ksbus
Bksbus5
Nssbus7
gms
Ssbus

Tsm
Ksm
Rsb
Sls
Bbu
Rgs
Ggd
Vor
Ssm
Rgu
Rgu
nsb
Sbs
Gst
Hal
Asm
Bbbpu
Pvg
Wsp

Jmb
sab
Rpp
bbt
Pls
Bml
Mks
Gsb
Syp
Ptm
Abd
Jmb
Rmb
दाङ। देउखुरी कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न अझैं बाँकी रहेको प्रदेश नम्बर ५ का माननीय सांसद रेवतीरमण शर्माले बताउनु भएको छ ।माननीय सांसद रेवतीरमण शर्माले नेपाली कम्युनिष्ट आन्दोलनलाई उपचाइमा पु¥याउन कमरेड पुष्पलाल र गुम्रा थारु दुवैको अतुलनीय योग्दानले सम्भव तुल्याएको स्मरण गर्नु भएको हो ।पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं तथा किसान नेता गुम्रा थारुको ६१ औं स्मृती दिवसको अवसरमा लमहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै माननीय सांसद शर्माले कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न अझैं बाँकी रहेको बताउनु भयो ।
कार्यत्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य भागवत विश्वासीले पार्टी भित्र देखिएको विवादले जनता देखी पार्टीका नेता सम्मको मन दुःखेको बताउनु भएको छ । तर, उहाँले केन्द्रमा देखिएको विवादले पार्टी भने नफुट्ने बताउनु भयो ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमही नगर कमिटिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य दामा शर्माले कम्युनिष्ट पार्टीमा आवद्ध सबैले आफ्नो कार्य शैली, व्यवहार र विचारमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।नेकपाका प्रदेश सदस्य लेखराज रेग्मीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाले पार्टी स्थापना गरेको उपलब्धी अहिले आएर प्राप्त भएको बताउनु भयो ।नेकपा लमही नगर कमिटिका अध्यक्ष कुलबहादुर केसीको अध्यक्षता तथा केन्द्रिय सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण नेकपा लमही नगरका सह–ईञ्चार्ज नारायण डिसी छम्पालीले गर्नु भएको थियो ।
Aa
