
Gsbus
Sys
jms
gms
Ssbus
Ppu
smb

kbs
Hl1
cks
Ln1
Rys
Ln9
bml
Gg5
Asm
Dps
bmj
Ssb
Ln2
Usb
Ln3
Gsb
Tsb
Sbs
Ln7
Gg1

Bpb
Gg3
Ksb
Jab
Gg6
Gg4
Sml
Sbs
Jpb
Rgu
Sab
Snk
Gjl
Nps
Gg2
ptl
Rss
काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनु भएको हो ।
तर सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
