
mbd
Sds
Mbdvs
Rbs
Gisld
Pbu

Rsb
Ssm
Sls
Vor
Ksm
Bbu
nsb
Gst
Hal
Pvg
Bbbpu
Ggd
Tsm
Rgu
Asm
Rgs
Rgu
Wsp
Sbs

Mks
Jmb
Syp
Rpp
Ptm
Rmb
sab
bbt
Bml
Jmb
Gsb
Abd
Pls
काठमाडौं।नेकपा अध्यक्ष द्वय केपी शर्मा वली र पुष्प कमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा शुक्रबार भएको तीनघण्टा छलफल बिना निष्कर्षमै स्थगित भएको छ ।
आज भएको छलफलमा पार्टीका महासचिव बिष्णु पौडेल र स्थायी कमिटीका सदस्य जनार्दन शर्मा (प्रभाकर) छलफल साक्षीका रुपमा रहनु भएको थियो । दिउँसो साढे १२ बजे देखि दुई बजे सम्म चलेको छलफलमा बिना कुनै ठोस निष्कर्ष ननिकालेर भोलि पुन:अर्को छलफल गर्ने सहमतिमा छलफल स्थगित गरिएको स्रोतले जानकारी दिएको छ । नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान एघार बजे बस्ने भएको छ । त्यस अघि २ अध्यक्ष बीच पुन: छलफल हुने नेताहरुले बताउनु भएको हो ।
