
Sssbus1
tssbus
ssbus
Pbu
Ssbus
Gsl
Sssbus1
Ssbus
Ssbus
nsm

nsb
Wsp
Rsb
Asm
Ssm
Ksm
Rgu
Rgs
Tsm
Pvg
Sls
Sbs
Bbu
Ggd
Gst
Vor
Hal
Rgu
Bbbpu

Abd
Jmb
Pls
Gsb
Mks
Ptm
sab
Syp
Bml
Rpp
Rmb
Jmb
bbt
कपिलवस्तु । वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट कृष्णनगर नगरपालिका मेयरको उम्मेदवारका लागि ४ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ । मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको एमाले कृष्णनगर अध्यक्ष संदिप कुमार मौर्यले जानकारी दिनु भयो ।
कृष्णनगर मेयर पदका लागि आकांक्षी मिर्जा राशिद बेग, कुनाल प्रताप शाह, शिव प्रसाद जयसवाल, अन्नु श्रीवास्तवको नाम सिफारिस गरेको अध्यक्ष मौर्यले जानकारी दिनु भयो ।
मेयर पदका आकांक्षि मिर्जा राशिद बेग राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य हुन भने अर्का आकांक्षी कुनाल प्रताप शाह हालै नेकपा एमालेमा राष्ट्रीय अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए । त्यस्तै शिव प्रसाद जयसवाल नेकपा एमाले कृष्णनगरका नगर इन्चार्ज तथा नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य हुन । अन्नु श्रीवास्तव नेकपा एमाले सदस्य हुन ।
त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य र सहरून निशाको नाम सिफारीस गरेको छ । त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य नेकपा एमाले वडा कमिटी सदस्य हुन भने सहरून निशा नेकपा एमालेका कृष्णनगर नगर कमिटी सदस्य हुन ।
