
Tgp
Ksb
Nsb
jsb
Rks
Ksb
Ppu
Ksb
Ssb
Rsb
Ssb
Fmb
Csb
Gsb
Bsn
Usb

Hl1
Usb
Gsb
Tsb
Ssb

Rgu
Nps
ptl
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही बैशाख ९ गते देउखुरीको गढवामा आउनु हुने भएको छ ।
आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचनलाई लक्षित गरी गढवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न राप्रपाका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही आउन लाग्नु भएको हो । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा राप्रपाले चुनावी अभियानलाई तिब्रता दिएको छ ।
साथै कार्यक्रममा पार्टी प्रवेश समेत गराउने कार्यक्रम रहेको कार्यक्रम संयोजक विवेक वि.सिले जानकारी दिनुभएको छ । बिहान ८ बजे उपस्थितिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले नेता,कार्यकर्ता लगायत सबैमा अनुरोध समेत गरेको छ ।
