नेपाली काङ्ग्रेस राप्ती गापाद्वारा शाहीद श्रीनारायण चौधरीको २२ औं स्मृति दिवस मनाइयो

दाङ । नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले सोमबार शहिद श्रीनारायण चौधरीको २२ औं स्मृती दिवस मनाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको शहिद श्रीनारायण चौधरीको शालिकमा माल्यापर्ण गरि दिवस मनाइएको हो ।पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता एवम् पार्टीका जिल्ला सभापति शंकर डाँगीको प्रमुख आथित्यता तथा लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरीको विशिष्ट आथित्यतामा भएको […]

राष्ट्रिय प्रजातान्त्रिक युवामोर्चाको केन्द्रीय अध्यक्षमा कैलाश कटवाल मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो राष्ट्रिय प्रजातान्त्रिक युवामोर्चाको केन्द्रीय अध्यक्ष पदमा कैलाश कटवाललाई मनोनित गरेको छ । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराहीको कार्यालय कक्षमा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेनले टिका, खादा लगाई कटवाललाई सफल कार्यकालको शुभकामना दिदै पार्टीको बिधानमा रहि इमानदारीपुर्वक आफ्नो जिम्मेवारी पुरा गर्नेगरि उक्त पदमा मनोनित गर्नु भएको हो । त्यस्तै कटुवालले […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र दुई मन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनी सँगै कृष्णा केसी (माओबादी केन्द्र) र चेतनारायण आचार्य (एमाले) का तर्फबाट बिना बिभागिय मन्त्री पदको सपथ लिएका छन् । त्यस्तै उनिहरुलाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीवार सपथ खुवाएका हुन् । यस अघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोख […]

विदा हुँदै गर्दा लुम्बिनीका मुख्यमन्त्री केसीले सार्वजनिक गरे पाँच वर्षे उपलब्धी

दाङ । विदा भएर जादै गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासिको नाममा सम्बोधन गरेका हुन् । त्यस्तै केसीले पाँच वर्षे उपलब्धि समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश राजधानी घोषणा र व्यवस्थापनलाई पहिलो उपलब्धि मानेका छन् । […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सहमति अनुसार लुम्बिनी प्रदेशमा ढाई ढाई वर्ष सरकार चलाउने सहमति भएको छ। बुधवार प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको छ । […]

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता यादव नियुक्त

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले आजै सत्तारूढ दल नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभाको असाधारण समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । बैठकमा जम्मा २ सय ७० जना उपस्थित थिए । त्यस्तै प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा दर्जनौं कर्मचारीरु सम्मानित

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार राप्ती उपत्यका देउखुरी स्थित लुम्बिनी सभाहलमा राजनीतिक सल्लाहकारदेखि एक दर्जन बढी कर्मचारीहरू प्रशंसापत्र सहित सम्मान गरेका छन् । त्यस्तै प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थापना गर्न अमह भुमिका निर्वाह गर्ने र आफुलाई सहयाेग गरेको भन्दै बिदाई भएर जाँदै गर्दा मुख्यमन्त्री केसीले मुख्य राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, मुख्य […]

काङ्ग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारले रोक्का गरेका जग्गाहरु फुकुवाको माग

दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले लुम्बिनी प्रदेशको राजधानी अन्तरगतका रोक्का जग्गाहरु फुकुवाको माग गरेको छ । नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डेले प्रेस विज्ञप्ती जारी गर्दै जग्गा फुकुवाको माग गरेका हुन् । प्रदेश सरकारले दाङको देउखुरी र अर्घाखाँचीलाई समेटेर स्थाई राजधानी घोषणा गरेको हो । प्रदेश सरकारले राजधानी क्षेत्र अन्तरगत पर्ने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]