
Gmk
mbd
Anm
Ksm
Rbs
Gisld
Sds
Mbdvs
Pbu
gst

Vor
Sls
Rgu
Ssm
Pvg
Rgu
Ggd
Asm
Bbbpu
Rsb
Ksm
Bbu
Sbs
Hal
Gst
Wsp
Rgs
nsb
Tsm

sab
Ptm
Bml
Syp
Abd
Rpp
Mks
Pls
bbt
Rmb
Jmb
Jmb
Gsb
दाङ । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।
