दिनेश रैदाश आइतबार, बैशाख ०३, २०८०

दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रशमीराज नेपालीले कमल स्मृती भवनको शिलान्यास आज एक भव्य समारोहको बीच लमही नगरपालिका वार्ड नं ५ रातोडाँडामा गर्नू भएको छ ।लुम्विनी प्रदेश सरकारकाे यस चालू आर्थिक वर्ष ०७९/८० मा रु पन्ध्र लाखको लागतमा निर्माण हुने कमल स्मृति भवन निर्माण स्थलको जग्गा लमही नगर विकासले उपलब्ध गराएको छ।त्यस्तै लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लमही नगरपालिका वार्ड नं ५ रातोडाडामा बन्ने सहिद कमल अधिकारी स्मृती भवन १ कठ्ठा जग्गामा बन्न लागेको छ। समारोहलाई सम्बोधन गर्नु हुदै नेपालीले सहिद कमल अधिकारी एक महान् सांस्कृतिक र राजनैतिक क्षेत्रका महान्तम सहिद हुनुहुन्थ्यो भन्नू भयाे।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]