
Jsbg-7
Msbg-2
ksbl-7
Pbu
Usbl-7
Gsbg-3
Gsbr-6
Jsbr-3
Rksr-7
Csbg-7
दाङ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ देउखुरीको प्रथम क्षेत्रिय सम्मेलन फागुन २० गते सनिबार लमहीमा हुने भएको छ । सम्मेलनको समुद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री किशोर राँठौरले गर्ने कार्यक्रम रहेको क्षेत्रिय सभापती भेषराज पाण्डेयले बताए । अधिबेसन पश्चात् पहिलो चोटि हुन सम्मेलन हुन थालेको हो । समितीले अहिले सम्म गरेका कामहरु र भाबी […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनको कार्यलाई तीब्र बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिनुभएको छ । प्रदेश पूर्वाधार विकास समितिको १४ औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी संरचना निर्माणको कामलाई तीब्र बनाउन निर्देशन दिनुभएको हो । राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा मुलुककै नमुना राजधानी शहर निर्माण गर्ने सरकारको लक्ष्यलाई […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीले २८ औं जनयुद्ध दिवसको अवसरपारी बुधबार आदर्श नमूना माध्यमिक विद्यालय देउपुरमा भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।जनगन्त्रान्तीक खेलकुद महासंघ दाङ जिल्लाका अध्यक्ष मुक्त सिको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगितामा सो विद्यालयमा अध्ययनरत सिभिल इन्जिनियरिङ तर्फका विद्यार्थी पहिलो र पलस टुमा अध्ययनरत विद्यार्थी दोस्रो कक्षा १० […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९÷२०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको हो ।प्रदेश सरकार राजधानीको निर्णय कार्यान्वयनको चरणमा रहेको भन्दै मुख्यमन्त्री गिरीले मुलुककै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनतर्फ […]
दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ।करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका […]
दाङ । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु गरेको छ। नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर – ६ वडा कमिटीका अध्यक्ष महेश कुमार अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । “सोच, संरचना र शैलिलाई बदल्दै आफुलाई रुपान्तरण […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोे ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं ।’ प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति […]
दाङ । लुम्बिनी प्रदेश सभाको बैठक यहीँ फागुन १७ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने भएको हो । सभामुखको निर्देशन अनुसार करिब एक महिनापछि बैठक बस्न लागेको प्रदेश सभाका सचीव दुर्लभकुमार पुनले बताए । यस अघि माघ २० गते प्रदेश सभाको बैठक […]
दाङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पस लालमटियाकाे प्रथम सम्मेलन आइतबार सम्पन्न भएकाे छ ।सम्मेलनले विनाेद कुमार साेनीकाे अध्यक्षतामा २१ सदस्य मूल इकाइ कमिटी गठन गरेकाे छ । जसको वरिष्ठ उपाध्यक्षमा टिकाराम रावत,उपाध्यक्षहरूमा आकाश केसी,फरिदा प्रविण,साेनिया निशा चयन हुनु भएको छ। त्यस्तै सचिवमा केशव भण्डारी, सह- सचिव प्रविण खत्री,ओमकुमारी विक,मदन […]