
sbs
Sds
cjs
Srbpu
Rgp
Ggp
Rgp1
Gis
Pes
Sgr
Lnp
Gfs
Djs
Rmb
Unsku
pku
Cps
Pbu
Rgp
दाङ । राष्ट्रिय खोप कार्यक्रम वडा स्तर तथा सरसफाइ प्रवर्द्धन कार्यक्रमको समिक्षा र पुर्ण खोप घोषणा तथा दिगोपनाको योजना तयारी बैठक वडा स्तरको सुक्ष्म योजना कार्यक्रम मंगलबार लमही नगरपालिका वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भएको छ । सो वडाका वडा अध्यक्ष मोहन गिरीको अध्यक्षतामा बसेको बैठक कार्यक्रममा कोभिड १९ र खोप सम्बन्धि सतबरिया स्वास्थ्य […]
दाङ । घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ मिलिमिटर (३५ एमएम) को पित्त थैलीमा रहेको पत्थरीको सफल अपरेशन भएको छ । हस्पिटलमा पहिलो पटक सबै भन्दा ठूलो ३५ एमएमको पित्त थैलीको अपरेशन गरेको अस्पतालले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने ३५ बर्षीया महिलाको अप्रेशन भएको हो । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम […]
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाउनु भएको छ । उहाँले आज बिहान एम्स अस्पतालमा कोरोना विरुद्धको खोप लगाउनु भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिउनु भएको हो । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको थियो । यस्तै भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा […]
प्युठान । प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’ […]
काठमाडौं । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाउने भएको छ । चैत २० गतेदेखि झापा, मोरङ,धनकुटा,बारा,लम्जुङ,पर्वत,बाग्लुङ,दाङ, कपिलवस्तु,बाँके,बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्ण पौडेलले बताउनु भयो । त्यस्तै यस अघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने […]
काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ लाख नाघेको छ । हालसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । त्यस्तै विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् । यस्तै कोरोनाका कारण […]
रोल्पा । रोल्पाको माडी गाउँपालिकाको केन्द्र घर्तीगाउँमा रहेको घर्तीगाउँ स्वास्थ्य चौकीमा थप अतिरिक्त सेवाको उद्घाटन भएको छ । सबै वडालाई समेट्ने गरी गाउँपालिकाको केन्द्र रहेको घर्तीगाउँ स्वास्थ्य चौकीमा भिडियो एक्सरे,एम्वुलेन्स,फामेर्सी तथा विशेषज्ञ डाक्टर सहितको सेवाको आइतबार पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको हो । त्यस्तै फार्मेसीको उद्घाटन गर्दै महराले स्वास्थ्य चौकीको लागि आफुले पनि […]
काठमाडौं । कोभिड १९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ विरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय,नापी कार्यालय, हुलाक कार्यालय,कर कार्यालय,यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर […]
काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखा परेकोे छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस ’यूके भेरिएन्ट’ को संक्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताउनु भयो । त्यस्तै ती […]