
Rgp
Ggp
Ggp
Ksbus
Lnp
Msbus
Ksbus
Asbus
Sdc
कपिलवस्तु । ग्रामीण क्षेत्रका आँखाको बिरामी पहिचान गरी उपचारका लागि प्रेरित गर्न कपिलवस्तुका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई सचेतना प्रदान गरेको छ । अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ । अस्पतालका प्रमुख प्रशासक शम्सेर थापा र आँखा […]
दाङ । शान्तिनगर गाउँपालिकाले आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा सार्वजनिक प्रतिबद्धता जनाएको छ । नेपालको संविधान र नेपाल सरकारको स्वास्थ्य नीति बमोजिम आफ्नो पालिकाका सबै नागरिकलाई सहज, शुलभ एवं स्तरीय स्वास्थ्य सेवाका लागि सो गाउँपालिकाका जनप्रतिनिधिहरुले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका हुन् । बुधबार नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्तीले पालिकाकै सभाकक्षमा आयोजना गरेको जनप्रतिनिधिहरुका […]
कपिलवस्तु । कपिलबस्तु जिल्लाको बुद्धभूमी नगरपालिकामा १ हजार ४ सय ७६ जना मोतिबिन्दुका बिरामीहरु आँखा अप्रेशनको पर्खाइमा रहेको तथ्यांक एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले बुद्धभुमी नगरपालिकाको गोरेसिंगेमा आयोजना गरेको “आँखा स्वास्थ्य र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका” बिषयक छलफल कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको […]
दाङ । दाङको तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल नेता एकराज बस्नेतको श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले वास्तविकता भने फरक रहेको बताएकी छिन् । त्यस्तै उनले आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको बताएकी छिन् । उनका अनुसार वाइसिएल नेता […]
दाङ । ध्रुमपान तथा सुर्तीजन्य पदार्थकाे प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार घाेराहीमा सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र हेल्थ टुडे मासिककाे संयुक्त आयाेजनामा आज भएकाे कार्यक्रममा सुर्तीजन्य बस्तुकाे प्रयाेगले मानव स्वास्थ्यमा परिरहेकाे क्षति र असरबारे जानकारी गराउदै सराेकारवालाकाे भुमिका कार्यान्वयनका पक्षमा […]
दाङ । आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका विषयक छलफल कार्यक्रम आइतबार गढवा गाउँपालिकामा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा गढवा गाउँपालिकाका जनप्रतिनिधिहरुसंग सो कार्यक्रम भएको हो । एनएवीपी नर्वेको सहयोगमा भएको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले आँखा स्वास्थ्य सेवा र त्यसको विकासका […]
काठमाडौं । पछिल्लो समय भारतमा दैनिक रुपमा काेभिड -१९ का संक्रमित संख्या बढदै गएपछि नेपालमा पनि त्यसकाे प्रभाव पर्ने भन्दै भारतसंग सिमा जाेडिएका जिल्लामा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सम्बन्धित जिल्लामा पत्राचार गरेकाे छ। भारतसंग मुख्य खुल्ला नाका रहेका माेरङ, इलाम, झापा, बाँके, रुपन्देही, कपिलवस्तु, कैलाली, सिराह, पर्सा, रौतहट, महाेत्तरी, कञ्चनपुर, बैतडी र कैलाली गरि १४ […]
गुल्मी । सोमबार दिउँसो गुल्मी अस्पतालमा एक्कासी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारु छड्के जाँचका लागि आइपुगेपछि अस्पतालका चिकित्सकदेखि विकास समितिका पदाधिकारीहरु अक्क न बक्क परे । मन्त्री थारुले अस्पताल निरीक्षणपछि ‘ब्रिफिङ’सुने । दैनिक बिरामीको संख्या साढे दुई सयको हाराहारीमा हुने गरे पनि सोमबार ४५० जना बिरामी आएका थिए । ७ जना चिकित्सकको दरबन्दी रहेको […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा अवस्थित रहेको छन्द( कालेबाबु) नारायणी आंखा अस्पतालले आज एक कार्यक्रमका बिच कृष्णनगरका नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । नेपाल नेत्र ज्योति संघ दाङ शाखा सचिव सुरेन्द्र बहादुर खडकाको अध्यक्षता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यता रहेको थियो । […]