
Sdc
Ggp
Ksbus
Asbus
Rgp
Ksbus
Lnp
Ggp
Msbus
दाङ । देउखुरीको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल) विश्वासले गढवामा निर्माणाधिन १५ शैयाको अस्पताल भवनक्क स्थलगत अवलोकन गर्नु भएको छ । पुरानो संरचना भत्काएर १५ सैयाको नयाँ भवन निर्माण भैरहेको छ । भवन निर्माण कार्य सुरु भएदेखी स्वास्थ्य चौकीले दिदै आएको सम्पुर्ण आकस्मिक सेवाहरु बन्द भएको छ। अहिले एउटै भवनको विभिन्न कोठामा सिमित रही […]
काठमाडौं । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । […]
दाङ । देउखुरीमा पेट बाहिर आन्द्रा निस्किएको बच्चाको जन्म भएको छ । राजपुर गाउँपालिका-३ स्थित बेला स्वास्थ्य चौकीमा १८ बर्षिया अन्तिमा परियारले पहिलो सन्तानको रुपमा जन्माएको शिशुको आन्द्रा पेट बाहिर निस्किएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको थियो । तर, आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल नलगी घर लगेको बेला स्वास्थ्य चौकीकी […]
दाङ । दाङ जिल्लामा प्रत्येक वर्ष वर्षातको समयमा सर्पदंशका कारण मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन् । सर्पदंशको प्राथमिक उपचार र लक्षण बारे सामान्य ज्ञान नराख्दा तथा छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा बिरामीलाई नपुर्याउदा सर्पदंशका कारण मृत्यु हुने गरेको छ। देउखुरी सर्पदंशको जोखिम क्षेत्र मानिन्छ । अरु समय भन्दा वर्षातको समयमा सर्पहरु बाट […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी […]
दाङ । तुलसीपुरबाट सेवा दिंदै आएको बि.आर.डेन्टल हस्पिटलले नयाँ व्यवस्थापनका साथ शाखा विस्तार गरेको छ । लामो समय देखी तुलसीपुरको “ङ” लाईनबाट सेवा दिंदै आएको हस्पिटलले तुलसीपुरको “क” लाईनमा शाखा विस्तार गरेको हो । हस्पिटलको बिहिवार एक औपचारीक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्धघाटन गर्नु भएको हो । सो अवसरमा चालिसेले […]
काठमाडौं । एकैदिन थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५९०९ नमूना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३६८५ र एन्टिजेनबाट २२२४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ६३२ र एन्टिजेनबाट २६३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप […]
दाङ । लुम्बिनी प्रदेश अन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । यो […]
दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालले दृष्टिदोष न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण गरेको छ । विशेषगरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई मध्यनजर गरि गाउँपालिकामा दृष्टिदोष न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण कार्यक्रम गरिएको हो । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले हेल्पिङ हाण्ड्स हेल्थ एण्ड एजुकेशन इन्टरनेश्नलद्धारा सहयोगार्थ […]