दशरथ घिमिरे बुधबार, साउन २५, २०७९

दाङ । देउखुरीमा पेट बाहिर आन्द्रा निस्किएको बच्चाको जन्म भएको छ । राजपुर गाउँपालिका-३ स्थित बेला स्वास्थ्य चौकीमा १८ बर्षिया अन्तिमा परियारले पहिलो सन्तानको रुपमा जन्माएको शिशुको आन्द्रा पेट बाहिर निस्किएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको थियो । तर, आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल नलगी घर लगेको बेला स्वास्थ्य चौकीकी अनमी नन्दा केसीले बताउनुभयो ।

‘जन्मजात पेट बाहिर आन्द्रा निस्किएको भेटियो । राम्रो अस्पतालमा पुर्‍याउन पाए बच्चालाई बचाउन सकिन्छ । अस्पताल लैजान भन्यौँ तर, घरकाले बाँच्दैन भनेर घर लैजानु भयो’ केसीले भन्नुभयो ‘लमही सम्म हाम्रो जोडबलले लैजानु भयो ।

त्यहाँबाट काठमाडौं लैजान सल्लाह दिए । पैसा छैन भनेर घर फर्काउनु भयो ।’प्रसुती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य ठिक रहेको स्वास्थ्य चौकीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]