ओमिक्रोन भेरियन्टका कारण : फेरि युरोपमा प्रतिबन्धात्मक नियम घोषणा

काठमाडौं । युरोप महादेशमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी रहेका बेला नेताहरूले कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुन: लागू गर्ने घोषणा गरेका छन् । त्यस्तै युरोपका कैयौं मुलुकमा ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको छ । यसैबीच जर्मनी र पोर्चुगल सहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कठाइ गरिने भएको छ । जर्मनीले २८ डिसेम्बरपछि व्यक्तिगत […]

राजपुरमा नाका स्तरीय नि:शुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविरको उद्घाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा विशेष सेवा सहितको नाका स्तरीय नि:शुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविरको मंगलबार गाउँपालिका अध्यक्ष लोकराज केसीले विधिवत रुपमा उद्घाटन गर्नु भएको छ । सो शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष केसीले गत वर्ष झैं यो वर्ष पनि गाउँपालिकाको टिम र डाक्टरहरुसंग विशेष सेवा सहित नि:शुल्क एकीकृत घुम्ती […]

महिला वालवालीकाको निःशुल्क स्वास्थ्य जाँच शिविर

दाङ । गढवा गाउँपालिकाको आयोजना र आम्दा माइन्सको सहयोगमा संचालित आम्दा नेपाल मातृ शिसु स्वास्थ्य परियोजनाको सहयोग तथा समन्वयमा शनिवार देउखुरीको गढवामा महिला तथा वालवालीकाकालागि निःशुल्क स्वास्थ्य जाँच शिविर संचालन गरि औषधि समेत वितरण गरिएको छ । शिविरको उद्घाटन एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको थियो । शिविरमा आम्दा अस्पताल बुटवलका वालरोग […]

हातेमालो वचत तथा ऋण सहकारी संस्थाद्वारा आधारभूत स्वास्थ्य साक्षरता कार्यक्रम सम्पन्न

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको हातेमालो वचत तथा क्रण सहकारी संस्थाले आज आधारभूत स्वास्थ्य साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रशिक्षकमा मानसिक स्वास्थ्य रोग विशेषज्ञ डा. संजिप पण्डित र स्त्री रोग विशेषज्ञ डा. कृताञ्जली घिमीरे रहनुभएको थियो । सञ्चालक समितिका सदस्य क्रषिराम रिजालले […]

दाङमा कारोनाका सक्रिय विरामीको संख्या पाँच

दाङ । दाङमा पछिल्लो समय कोरोनाका संक्रिय विरामीको संख्या घट्दै गएको छ । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार अहिले जिल्लामा सकृय विरामीको संख्या पाँच जनामा झरेको छ । सक्रिय विरामीमध्ये सबै घरमै रहेको रहेको केन्द्रको भनाई छ । कोरोनाका नयाँ विरामी थपिने क्रम घट्दै जादा सकृय विरामीको संख्या पनि घट्न थालेको हो । वितेको […]

आँखा अस्पतालले अन्धोपन निवारणमा महत्त्वपूर्ण भूमिका खेलेको छ:प्रजिअ रेग्मी

दाङ । दाङका प्रमुख जिलला अधिकारी हिरालाल रेग्मीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले अन्धोपन न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । बिहीबार राप्ती आँखा अस्पतालको निरिक्षण तथा अवलोकन गर्दै प्रजिअ रेग्मीले जनताको सर्वशुलभ सेवामा ध्यान दिन आग्रह गर्नु भयो । आँखा जस्तो सम्वेदनशिल अंगको उपचार राम्रो पाएमा धेरै सर्वसाधारणको भविश्य सुखद […]

दाङमा आज तीन जनामा कोरोना पुष्टि

दाङ । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसीआर परिक्षण गर्दा तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा घोराही, लमही र तुलसीपुरका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । अहिले जिल्लामा सकृय विरामीको संख्या १० […]

महासंघको स्थापना दिवसका अवसरमा रक्तदान

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आफ्नो २९ औं स्थापना दिवस मनाउन सुरु गरेको छ । महासंघको स्थापना दिवसका अवसरमा आज पहिलो दिन रक्तदान कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा पिताम्वर रिजाल, […]

१ करोड १६ लाखले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाए

काठमाडौं । सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कम्तिमा एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड १६ लाख नाघेको छ । ११ महिनाको अवधिमा सरकारले लिएको लक्ष्य अनुसार कुल जनसङ्ख्याको १ करोड १६ लाख २९ हजार ६ सय २१ जनालाई कम्तिमा पनि एक मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]