
Sgr
cjs
Rgp1
Unsku
Pes
Gfs
pku
sbs
Lnp
Djs
Ggp
Pbu
Srbpu
Rgp

Rsb
Vor
Sbs
Ksm
Rgs
Ggd
Pvg
Rgu
Ssm
Bbu
nsb
Tsm
Gst
Hal
Rgu
Asm
Sls
Bbbpu
Wsp

Bml
Rpp
bbt
Pls
Ptm
Jmb
Mks
sab
Syp
Rmb
Abd
Jmb
Gsb
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना,आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह समेत गरेको छ ।
