
Srbpu
Rgp
Cps
Rgp
Rgp1
sbs
pku
cjs
Gfs
Pes
Unsku
Pbu
Lnp
Rmb
Ggp
Sds
Djs
Sgr
Gis

Bbu
Sbs
Ggd
Asm
Bbbpu
Wsp
Rsb
Rgu
Ssm
nsb
Pvg
Vor
Sls
Rgs
Hal
Gst
Ksm
Tsm
Rgu

Syp
Jmb
Jmb
Mks
Abd
sab
Bml
Rpp
bbt
Pls
Ptm
Gsb
Rmb
दाङ्गको लमहीमा भालुको अाक्रमण बाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् । डाले घाँस काट्नका लागि जंगल गएका चौधरीलाई शुक्रबार करिब ३ बजे भालुले अाक्रमण गरेको थियो ।
भालुको टोकाईबाट उनको खुट्टामा गहिरो चोट लागेको छ । घाईते चौधरीको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ । हाते हतियार नभएको भए अाफ्नो मृत्यु समेत हुन सक्ने चौधरीले बताए । चौधरी एक्लै जंगल गएको पारिवारिक स्रोतले जनाएको छ ।
