
mbd
Gmk
Gisld
Pbu
Mbdvs
Anm
Rbs
Sds
Ksm

Tsm
Bbbpu
Rsb
Ssm
Ggd
Gst
Ksm
Hal
Asm
Bbu
Vor
nsb
Rgu
Wsp
Sbs
Sls
Rgs
Rgu
Pvg

Rmb
Gsb
Mks
Rpp
Abd
sab
Jmb
Jmb
Bml
Syp
bbt
Ptm
Pls
पाल्पा । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
