
Gisld
Pbu
Rbs
mbd
Sds
Mbdvs

Vor
Wsp
Ksm
Rgu
Bbu
Hal
Tsm
Sbs
Asm
Ggd
Bbbpu
Rgs
Pvg
Ssm
Rgu
Gst
nsb
Sls
Rsb

sab
bbt
Ptm
Gsb
Rpp
Abd
Bml
Rmb
Syp
Jmb
Jmb
Mks
Pls
दाङ। देउखुरीमा एक जना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर तर्फ अजम्मरी सामुदायिक वनमा आज बिहान साढे सात बजे प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनु भयो ।
मृतक प्रहरी जवान नुवाकोट घर भएका अन्दाजी २९ बर्षीय रमेश लामा भएको भन्ने बुझिएको छ । अन्य कुरा खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो । प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल ४१ नम्बर अर्जुनखोलामा हाजिर हुन आएको बुझिएको छ ।
