श्रावण बस्नेत बुधबार, माघ ०७, २०७७

दाङ । पतन्जलि याेग नगर समिति लमहीकाे आयाेजनामा राप्ती गा.पामा रहेको निलसागर बृद्ध आश्र्ममा रहनु भएका कुल २८ जना मानसिक सन्तुलन गुमाएका बृद्ध-बृद्धाहरुको लागि बुधबार एक समारोहबीच फलफूल बितरण गरिएको छ ।

समितिले उहाँहरुको लागि फलफूल,लुगा घुने र नुहाउने साबुन,खाजा स्वरुप बिस्कुट हस्तान्तरण गरिएको पतन्जलि याेग समिति जिल्लाका उपाध्यक्ष शाहाना श्रेष्ठले जानकारी दिनु भयो ।

योग नगर लमही समितिले झन्डै ३ हजार बराबरकाे सामाग्री आश्रमलाई हस्तान्तरण गरेको हाे । छैठो राष्ट्रिय याेगदिवसकाे अबसर पारेर साता ब्यापि कार्यक्रम अन्तरगत आज अन्तिम दिन साे कार्यक्रम गरिएको समितिले जनाएको छ । गराै याेग ,रहाै निराेग ,याेग गराै डटेर ,काेरना जान्छ हटेर भन्ने मुख्य नाराका साथ दिवस मनाइएको हाे । योग नगर लमही समितिका अध्यक्ष भेषराज भट्टराईको अध्यक्ष्यता तथा लमही न.पाका उपप्रमुख देबका बेल्बासेकाे प्रमुख आतिथ्यतामा फलफूल बितरण कार्यक्रम गरिएको हाे ।

बितरण पछि आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बेल्बासेले सहयाेगि हातहरु अगाडि बढाउने बानिकाे बिकाश गर्न जरुरी रहेकाे भन्नुहुदै सानाे सहयाेगबाट ती असाय ,बृद्ध-बृद्धाहरुलाई ठुलाे मद्दत पुग्ने भएकाले दत्तचित्त भएर सहयाेग गर्न अन्य समुदायलाई आग्रह गर्नु भयाे । यस अघि समितिले लमहीमा रक्तदान कार्यक्रम समेत आयाेजना गरेकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]